 
                                                                                                    16/10/2022
                                            हार्दिक_श्रद्धाञ्जली 
श्रद्धेय शताब्दी पुरुष सत्यमाेहन जाेशीको १०३ बर्षको उमेरमा निधनकाे खबरले दु:खित तुल्याएकाे छ । 
दिवंगत आदर्श पुरूष जाेशीमा भावपूर्ण श्रद्धाञ्जली तथा  परिवारजनमा हार्दिक समवेदना ।                                        
 
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                         
   
   
   
   
     
   
   
  