Radio Everest

Radio Everest नेपाल कै बेस्ट रेडियाे एभरेष्ट, तपाईकाे साथमा सूचना, शिक्षा र मनोरञ्जनको संग्रह :- फोन - ०३८५९७१११

30/09/2025

नवरात्रको आज नवौँ दिन

30/09/2025

आजको रा शि

30/09/2025

दशैँको मुखमा यस्तो खबर : खोटाङकाे साकेला–२ रतन्छा मुलखर्कमा मंगलबार करिब २ बजे परेकाे पानी सगैँ परेको चट्याङ लागेर १ जनाकाे मृ त्यु भएको छ ।

30/09/2025

'ग्रेण्डर मेसिन'ले राँगा का'ट्ने तयारीका क्रममा आफ्नै खुट्टा काटिँदा झापामा एक व्यक्तिको मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा भद्रपुर नगरपालिका–१ का ३५ वर्षीय रमेश परियार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोमबार साँझ परियारले आफ्नै घरमा राँगा का'ट्ने तयारी गरेका थिए ।

30/09/2025

श्रीलङ्काको पश्चिमी प्रान्तमा

Pattale,Solukhumbu
30/09/2025

Pattale,Solukhumbu

30/09/2025

गुम्बामा लामालाई पनि मोबाइल फोनको लत बस्दै : आफ्‌नो जीवनलाई धर्ममा व्यतित गर्न लामाको आग्रह

30/09/2025

दशैमा उपत्यका मात्र हैन सल्लेरी पनि छ सुनशान : चार्डवाडमा गाउँ नै किन ?

30/09/2025

योजना लागू भए विपिनको अवस्था सार्वजनिक हुने

30/09/2025

ब्यापारिक केन्द्र बन्दै जोरबौद्ध, यस्तो छ पछिल्लो रुप...

30/09/2025

जुनबेशीमा आयोजना गरिएको स्वास्थ्य शिविर अत्यन्तै प्रभावकारी भयो : वडा अध्यक्ष शेर्पा

29/09/2025

आज बडादसैँको आठौँ दिन

Address

Kathmandu
46000

Alerts

Be the first to know and let us send you an email when Radio Everest posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio Everest:

Share