Kumar Bashyal

Kumar Bashyal पोष्टहरु पढेर मनोरञ्जन लिनको लागि यो ?

08/09/2025

यो रगतले शासकलाई अवश्य पोल्ने छ!!
यसको मुल्य अवश्य चुकाउनु पर्ने छ हत्यारा सरकार 🥺💔

05/06/2022

मैले सर्लक्क सेतो किताब पल्टाएँ,
किताबले मलाई हेर्यो, मैले किताबलाई हेरें।
हामी एक अर्कालाई हेरेको हेरैं भयौं।
तर Love पर्न सकेन। 🥺

05/06/2021

बाँकी के रह्यो र आखिर जिवनमा,
प्रेमले औकात खोज्यो!
अनि दुनियाले मतलब।

03/06/2021

धेरै खुशी छु म आजभोलि☺️
बस हजुरहरु मेरो आखामा ध्यान नदिनुहोस❤️

03/06/2021

Ladies First त नाम मात्रको हो,
सुरुमा म्यासेज जहिले केटा ले नै गर्नुपर्छ😁 😎😛

07/05/2020
07/05/2020

एक्लै बाच्न सिकेको हुं यो शहरमा

अझै केटाकेटी छस भनेर नह्याप
Kumar Bashyal

06/05/2020

म एक शब्दको ब्यापारी हुँ!!
मात्र शब्द सँग खेल्ने गर्छु,
केहि शब्दहरु आफ्नो बारेमा अनि केहि शब्दहरु कसैको भावनाको बारेमा लेख्ने गर्छु।

04/05/2020

म पनि त्यो जलेको मैनबत्ति जस्तै भएँ!
तिमिलाई उज्यालो दिँदा दिदै आफु नै रित्तिदै गइरहेको छु!!
Kumar Bashyal

04/05/2020

म आफ्नो लागी आफै हारिरहेको छु!
कुनै दिन जित्ने आशमा!!
Bashyal

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Kumar Bashyal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kumar Bashyal:

Share

Category