27/03/2024
कति चाडै गयौ तिमी माया गर्छु नि भन्न पाइन
साचो नै थियो निष्ठुरी तिम्रो लागी मेरो माया झुटो कहिल्यै लाईन😭😭
मेरो ठाउ सायद अरुले नै बसेर मलाई ओगट्यो
मैले त तिमी बाहेक अरु कसैलाई मन मा संझाउन चाहिन😭😭
😭😭😭😭😭😭😭😭😭..........✍️