Chhiplu News

Chhiplu News you can find authentic breaking news in this pages

बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री एनपी साउद बेलायत प्रस्थान गरेका छन् । उनी...
04/05/2023

बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री एनपी साउद बेलायत प्रस्थान गरेका छन् । उनी २६ गते काठमाडौं आइपुग्ने उनका स्वकीय सचिव दिपककुमार जोशीले जानकारी दिएका छन् ।

04/05/2023

काठमाण्डौको मुख्य पर्यटकीय क्षेत्र ठमेलभित्रका सडकमा सीसी क्यामरा जडान गरिने भएको छ । काठमाण्डौ महानगरपालिकाले ठमेल पर्यटन विकास परिषद्सँग सहकार्यमा ठमेलभित्रका सडकमा सीसी क्यामरा

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।काठमाडौं आउँदै गरेका अवस्थामा उनलाई भैरहवाबाट नियन्त्रणमा लिइएको ...
04/05/2023

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।काठमाडौं आउँदै गरेका अवस्थामा उनलाई भैरहवाबाट नियन्त्रणमा लिइएको हो । छोरा सन्दिपसँगै उनलाई पनि काठमाडौं ल्याइँदैछ ।

16/10/2022

संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ ।

2079/06/30

जीवित अवस्थामै हुलाक टिकटमा प्रकाशित उनी पहिलो नेपाली नागरिक पनि हुन् ।

15/10/2022
15/10/2022

INDIA BEATS SRILANK BY 8 WICKETS
WON ASIA CUP TITLE 2022..

२०२२ महिला ट्वान्टी-२० एशिया कप महिला एसिया कप
आठौं संस्करण
जुन १ देखि १५ अक्टोबर २०२२ सम्म
बंगलादेशको सिलेटमा
प्रतियोगितामा बंगलादेश, भारत, मलेसिया, पाकिस्तान, श्रीलंका, थाइल्याण्ड र संयुक्त अरब इमिरेट्सबीच प्रतिस्पर्धा

15/10/2022

Gobal Hunger Index...
Nepal(81)
India(107)
Sri Lanka( 64)
Myanmar (71)
pakistan (99)

23/07/2022

Accident In sankhuwasabha, khandbari 13, Tumlingtar. A child striked with scarpio lost her life on road accident. Lets be careful and take care of children while walking on road..

08/07/2022

जापानका पूर्वप्रधानमन्त्री शिन्जाे आबेकाे निधन

07/07/2022

बेलायतमा बोरिस जोन्सनले दिए राजीनामा, नयाँ प्रधानमन्त्रीको पर्खाइ

28/06/2022

वामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गर्दै

27/06/2022

काठमाडौंको कोटेश्वरमा ट्रक र माइक्रो ठोक्किएर दुर्घटना भएको छ। प्रहरीका अनुसार प्रदेश २-००६ख ०२९५ नम्बरको ट्रक र बा२ख १२३१ नम्बर माइक्रो दुर्घटनामा परेको हो। माइक्रो भक्तपु्र-रत्नपार्कमा गुड्ने सार्वजनिक यातायात रहेको प्रहरीले जनाएको छ। विस्तृत विवरण आउन बाँकी छ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Chhiplu News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chhiplu News:

Share