Himalayan Horizon

Himalayan Horizon Get your daily Global Glimpse! Connecting Nepal to the world with fresh news, engaging vlogs, and insightful stories.

20/09/2025

13/09/2025

बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयका एक शिक्षक भाटभटेनी सुपरमार्केटमा चोरी गरेको अभियोगमा पक्राउ परेपछि विद्यालयले उनलाई तत्काल बर्खास्त गरेको छ ।

GenZ आन्दोलनका क्रममा ८ गोली लागेर घाइते भएका रुपिन खड्काले, बिजुलीबजारमा दियो प्रज्वलन गर्दै मृ’त युवाहरूको आत्माको शान...
13/09/2025

GenZ आन्दोलनका क्रममा ८ गोली लागेर घाइते भएका रुपिन खड्काले, बिजुलीबजारमा दियो प्रज्वलन गर्दै मृ’त युवाहरूको आत्माको शान्तिको लागि प्रार्थना गरे । 🕯️🙏

"सडक अपडेट: आजदेखि सवारीसाधनको चाप क्रमशः बढ्नेछ, तर संवेदनशील क्षेत्रबाहेक अन्यत्र ठूलो प्रभाव पर्ने छैन।आज सर्वसाधारणल...
13/09/2025

"सडक अपडेट: आजदेखि सवारीसाधनको चाप क्रमशः बढ्नेछ, तर संवेदनशील क्षेत्रबाहेक अन्यत्र ठूलो प्रभाव पर्ने छैन।
आज सर्वसाधारणले स्वतन्त्र रूपमा आवतजावत गर्न सक्नेछन्!

नयाँ प्रधानमन्त्रीको शपथनयाँ प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण ग...
12/09/2025

नयाँ प्रधानमन्त्रीको शपथ
नयाँ प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।
यससँगै नयाँ सरकारको कामकाज औपचारिक रूपमा सुरु भएको छ।

नवनियुक्त प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रम सुरु भएको छ ।
12/09/2025

नवनियुक्त प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रम सुरु भएको छ ।

शपथ ग्रहण समारोहका लागि वीआईपी अतिथिहरू शीतल निवासमा आइपुग्न थालेका छन्!
12/09/2025

शपथ ग्रहण समारोहका लागि वीआईपी अतिथिहरू शीतल निवासमा आइपुग्न थालेका छन्!

congratulations Mrs. Sushila Karki for becoming Nepal’s first woman  Interim Prime Minister!
12/09/2025

congratulations Mrs. Sushila Karki for becoming Nepal’s first woman Interim Prime Minister!

12/09/2025

सेनापति राष्ट्रपति भवनबाट प्रस्थान चाँडै महत्त्वपूर्ण घोषणा आउने संकेत! थप जानकारीका लागि हिमालयन होराइजनसँगै रहनुहोस्

आन्दोलनमा ज्यान गुमाएका चार युवाको अन्त्येष्टि
12/09/2025

आन्दोलनमा ज्यान गुमाएका चार युवाको अन्त्येष्टि

हिंसात्मक घटना, लुटपाट र आगजनीका प्रमाण प्रहरीलाई बुझाउन अपिल
12/09/2025

हिंसात्मक घटना, लुटपाट र आगजनीका प्रमाण प्रहरीलाई बुझाउन अपिल

गृह मन्त्रालयको नयाँ भवनमा तयार पारिँदैछ प्रधानमन्त्रीको कार्यकक्ष
12/09/2025

गृह मन्त्रालयको नयाँ भवनमा तयार पारिँदैछ प्रधानमन्त्रीको कार्यकक्ष

Address

Kathmandu
33700

Alerts

Be the first to know and let us send you an email when Himalayan Horizon posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Himalayan Horizon:

Share