31/03/2026
एउटा भ्यागुता ज्योतिषकोमा गएछ र आफ्नो भविष्य हेरिदिनु भनेछ ….
ज्योतिष: तेरो जीवनमा एउटी राम्री च्वाँक केटी आउनेछ अनि तेरो मुटु चोरेर लानेछे…..!!! .
भ्यागुता: (खुशी हुँदै) त्यो केटी कहाँ भेट्छु त मैले ……??
ज्योतिष : Biology को Practical Lab मा …
भ्यागुता अहिलेसम्म बेहोस् छ ।