Chamar tol

Chamar tol Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Chamar tol, Social Media Agency, Sinamangal, Kathmandu.

सामाजिक संजालमा यो क्लिप निकै भाइरल रहेछ।यो प्रतिपक्षको जम्बो टोलि सदनमा प्रधानमन्त्री र गृहमन्त्रीको रा'जिनामा माग्नको ...
01/08/2026

सामाजिक संजालमा यो क्लिप निकै भाइरल रहेछ।
यो प्रतिपक्षको जम्बो टोलि सदनमा प्रधानमन्त्री र गृहमन्त्रीको रा'जिनामा माग्नको लागि उठेको रहेछ। कारण देशको पछिल्लो अवस्था बनाइएको रहेछ। यिनिहरु यसरी खुसी देखिन्छन् कि मानौ यिनिहरुले कुनै ठुलै यु'द्ध जितेर आएका छन् । यो हाँसो अवस्था र परिस्थितिसँग मिल्दोजुल्दो देखिएको छैन। यहि भिडियो क्लिपमा रवि लामिछाने पनि मौन र गम्भीर मुन्द्रामा देखिएका छन् तर यी उभिएका पात्रहरु खुसियाली मनाइरहेका जस्ता देखिन्छन् ।

*** हाँस्नै हुदैन भनेको त पक्कै होइन तर यो खुसियाली होकि अ'राजकता हो? यहि कुरा छुट्याउन नसकेको कारण यो भाइरल भएको हुनसक्छ। मलाई यस्तो लाग्यो बाँकी तपाईंलाई कस्तो लाग्यो नि??

सबैलाई निम्ता छ है
24/07/2026

सबैलाई निम्ता छ है

पर्साकाे रामनगरी घर भएका सशस्त्र प्रहरी असई राम युवतीसंगै मृत फेला
03/06/2026

पर्साकाे रामनगरी घर भएका सशस्त्र प्रहरी असई राम युवतीसंगै मृत फेला

15/03/2026

राप्रपा भन्ने राजनितिक दलद्वारा दलित कोटामा गैरदलित सांसद नियुक्त , दलितलाई मान्छे नगन्ने यो पार्टीको खुलेरै बिरोध गरौ । ゚viralシ #चमार_कल्याण_समाज #समानुपातिकसमाबेशिता

इन्स्पेक्टर हरिजनः जो बने चमार समूदायका पहिलो इन्स्पेक्टर ! रुपन्देहीका विश्वेश्वर प्रसाद हरिजनका छोरा ऋषिकेश गौतम हरिजन...
04/02/2026

इन्स्पेक्टर हरिजनः जो बने चमार समूदायका पहिलो इन्स्पेक्टर !

रुपन्देहीका विश्वेश्वर प्रसाद हरिजनका छोरा ऋषिकेश गौतम हरिजन चमार समुदायहरुबाट रुपन्देही जिल्लामै पहिलो इन्स्पेक्टर बनेको चमार कल्याण समाज नेपालको केन्द्रिय कमिटिले दाबी गरेको छ । ऋषिकेश २०८१ मा इन्स्पेक्टरमा नाम निकाली डेढ वर्षको आधारभूत तालिमपछि ‘पासआउट’ भएका छन् ।

उनी साथै सम्पूर्ण चमार समूदायलाई बधाई छ । ゚viralシ ゚viralシ #चमार_कल्याण_समाज

जातिय बिभेद तथा छुवाछुत गर्नै जो कोहिलाई यसरी नैकार्बाही गर्नै हो भने समाज यसै परिबर्तन हुन्छ ! 🙏
02/02/2026

जातिय बिभेद तथा छुवाछुत गर्नै जो कोहिलाई यसरी नै
कार्बाही गर्नै हो भने समाज यसै
परिबर्तन हुन्छ ! 🙏

24/01/2026

हार्दिक निमन्त्रणा चमार कल्याण समाज नेपाल रुपन्देहीको आयोजनामा रबिदास ज्यन्ती ゚viralシ #चमार_कल्याण_समाज #समय #चमारसमाज

22/01/2026

जब मन मे चगां तब कठौती मे गगां :- रबिदास महाराज ゚viralシ #चमार_कल्याण_समाज #चमारसमाज #समय

22/01/2026

सही भन्नु भयो यो बुवाले 🙏❤️आफ्नै चमार समाजलाई भोट गरौ ❤️🙏 ゚viralシ #चमार_कल्याण_समाज #चमारसमाज #समय

उहा रामप्रित महरा चमारलाई नेकपा एमाले नचिन्नु र चुनावमा सासंद नदिनु भनेको एमाले मधेशी  दलित बिरोधी भएको खुल्ला प्रमाण हो...
16/01/2026

उहा रामप्रित महरा चमारलाई नेकपा एमाले नचिन्नु र चुनावमा सासंद नदिनु भनेको एमाले मधेशी दलित बिरोधी भएको खुल्ला प्रमाण हो । सबै एमालेमा रहेका मधेशी दलितहरु र देशमै रहेका दलित समुदायहरु एमालेलाई भोट नदिएर घुटना टेकाऊ । उसलाई भोट नदिऊ … जय चमार

Address

Sinamangal
Kathmandu
46003

Alerts

Be the first to know and let us send you an email when Chamar tol posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share