Notice And News

Notice And News Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Notice And News, Media/News Company, Kathmandu.

साउनमा व्रत बस्नेहरुको लागी: Shrawan month starts tomorrow and many people will fast during this time, praying to Lord S...
17/07/2025

साउनमा व्रत बस्नेहरुको लागी: Shrawan month starts tomorrow and many people will fast during this time, praying to Lord Shiva. 🙏
Many will also stop eating non vegetarians item during this month.

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा पछिल्ला ...
09/07/2024

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, नेताहरूको कार्य विभाजन र सरकारबारे छलफल हुनेछ । साथै नेपाली काँग्रेस र नेकपा एमालेबिचको सहमतिबारे पनि छलफल हुने छ ।

कोशी प्रदेश सरकार ढलेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि सरकार ढलेको हो ।
30/06/2023

कोशी प्रदेश सरकार ढलेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि सरकार ढलेको हो ।

सप्तरीको रुपनी गाउँपालिका रुपनी राजबिराज सडखण्ड अन्तर्गत विद्युत प्राधिकरण कार्यालय नजिक ट्रकको ठक्करबाट  श्री क. न. मा....
20/12/2022

सप्तरीको रुपनी गाउँपालिका रुपनी राजबिराज सडखण्ड अन्तर्गत विद्युत प्राधिकरण कार्यालय नजिक ट्रकको ठक्करबाट श्री क. न. मा. बि. रायपुर कक्षा ६ मा पढ्ने बिद्यार्थीलाई ठक्कर दिँदा घटना स्थलमै मृत्यु भएपछि स्थानीय र विद्यार्थीहरू विरोध गरेपछि प्रहरी प्रशासन बीच झडप । Siraha city page

Freefire Craze: Free Fire खेल्दा खेल्दै लभ परी विवाह गरेका एक जोडी । 😲   Bijaya Acharya & Sapana Subedi
30/09/2022

Freefire Craze: Free Fire खेल्दा खेल्दै लभ परी विवाह गरेका एक जोडी । 😲 Bijaya Acharya & Sapana Subedi

23/09/2022
सरकारले ५२ अर्ब ७० करोड रुपैयाँ बराबर (४१ करोड ५० लाख अमेरिकी डलर) ऋण लिन विश्व बैंकसँग सम्झौता गरेको छ
18/09/2022

सरकारले ५२ अर्ब ७० करोड रुपैयाँ बराबर (४१ करोड ५० लाख अमेरिकी डलर) ऋण लिन विश्व बैंकसँग सम्झौता गरेको छ

UAE ले चन्द्रमा जस्तै resort बनाउने भएको छ।
09/09/2022

UAE ले चन्द्रमा जस्तै resort बनाउने भएको छ।

उत्तर प्रदेशमा योगी आदित्यनाथ मुख्यमन्त्री भएपछि विभिन्न सहर, सडक तथा महलहरूको नाम फेरिन थालिएको छ । विशेषगरी विगतमा मुस...
01/09/2022

उत्तर प्रदेशमा योगी आदित्यनाथ मुख्यमन्त्री भएपछि विभिन्न सहर, सडक तथा महलहरूको नाम फेरिन थालिएको छ । विशेषगरी विगतमा मुस्लिम शासकहरूले राखेका नामलाई योगीको शासनकालमा फेर्न थालिएको हो । त्यही क्रममा विश्वप्रसिद्ध ‘ताज महल’ को नाम फेरिने प्रस्ताव पनि गरिएको छ l

30/08/2022


Just in: India wins the game against Pakistan by 5 wkts .
28/08/2022

Just in: India wins the game against Pakistan by 5 wkts .

पहिलो ट्वान्टी-२० अन्तर्राष्ट्रियमा नेपालले केन्यालाई ५ विकेटले हराएको छ । नवनियुक्त प्रशिक्षक मनोज प्रभाकरको नेतृत्वमा ...
25/08/2022

पहिलो ट्वान्टी-२० अन्तर्राष्ट्रियमा नेपालले केन्यालाई ५ विकेटले हराएको छ । नवनियुक्त प्रशिक्षक मनोज प्रभाकरको नेतृत्वमा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल जितेको हो। केन्याले दिएको १३१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको हो

Address

Kathmandu
01

Website

Alerts

Be the first to know and let us send you an email when Notice And News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Notice And News:

Share