
13/11/2024
मनिष भण्डारी, काकडभिट्टाबाट पोखरातर्फ जाँदै गर्दा सम्पर्क बिहिन भएका छन् । उनलाई अन्तिम पटक सीसीटीभी क्यामेरामा, सप्तरी जिल्लाको चन्द्र नहरस्थित होटलमा बस यात्रुहरूलाई खाना खान रोकेको स्थानमा देखिएको थियो ।
हजुरको सानो सहयोग र सेयरले हाम्रो परिवारलाई ठूलो मद्दत पुग्छ । उनको बारेमा कुनै जानकारी पाएमा ९८२७१५०८८९, ९८५६०६९९६६ अथवा नजिकको प्रहरी चौकीमा सम्पर्क गर्नुहोला ।