Ganesh Oli

Ganesh Oli Capture the moment for the memories❤️
Hodophile
Nothing is Permanent
Enjoy Life

शुभ विहानी
09/02/2026

शुभ विहानी

फेरी मन जित्यौं । मुटु धक्क बनाएर हार्यौं । 😭
08/02/2026

फेरी मन जित्यौं । मुटु धक्क बनाएर हार्यौं । 😭

Good luck 🇳🇵
08/02/2026

Good luck 🇳🇵

08/02/2026
08/02/2026

क्रिकेट देखि सदनसम्म

सन् २०१४ मा पहिलो पटक नेपालले विश्वकप क्रिकेट खेलेको थियो । बंगलादेशमा भएको प्रतियोगितामा नेपालले अफगानिस्तान र हङकङलाई हराएको थियो । हाम्रा समानुपातिक सांसदका उम्मेदवार रहनुभएका ज्ञानेन्द्र मल्लले त्यो बेला विश्वकपमा उत्कृष्ट प्रर्दशन गर्नुभएको थियो । विश्वकपमा उहाँको ब्याटिङ नेपालको जितको आधार पनि बनेको थियो ।
आजदेखि नेपालले तेस्रो पटक विश्वकप खेल्दैछ । क्रिकेटले देशलाई जोड्ने र खुसी हुने मौका दिएको छ । व्यवसायीक रुपमा अघि बढ्ने सम्भावना देखाएको छ । क्रिकेटको माध्यमबाट विश्वमाझ नेपाल र नेपालीलाई चिनाएको छ । क्रिकेटको आगामी लक्ष्य, कता जाने, कता लग्ने भन्ने कुराको जिम्मेवारी हामीले क्रिकेटकै पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई दिएका छौं । उहाँकै अनुभव र भिजन अनुसार अब नेपालको क्रिकेट अगाडी बढ्नेछ । उहाँले मैदानमा देखाउनुभएको खेल अनुशासन र क्षमतालाई क्रिकेट र समग्र खेलकुद विकासमा सदुपयोग गरिनेछ ।

लगातार दोस्रो पटक विश्वकप खेल्न लागेको नेपाली टिमका सम्पुर्ण खेलाडीलाई शुभकामना । सिंगो देश तपाईंहरुको साथमा छ ।

29/01/2026
 ***n
29/01/2026

***n

05/01/2026

बालेन शाह सहित २६ जना रास्वपा केन्द्रीय समितिमा मनोनित

नेपाल क्रिकेट संघ (क्यान) ले काठमाडौंमा आयोजना हुन गइरहेको आईसीसी महिला टी–२० ग्लोबल क्वालिफायरका लागि १५ सदस्यीय नेपाली...
04/01/2026

नेपाल क्रिकेट संघ (क्यान) ले काठमाडौंमा आयोजना हुन गइरहेको आईसीसी महिला टी–२० ग्लोबल क्वालिफायरका लागि १५ सदस्यीय नेपाली महिला राष्ट्रिय टोलीको घोषणा गरेको छ।
जनवरी १२ देखि फेब्रुअरी १ सम्म चल्ने यस प्रतियोगितामा घरेलु मैदान र समर्थकहरूको साथमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।

02/01/2026

📍Pashupatinath Temple

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Ganesh Oli posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share