Palikakhabar - Koshi

Palikakhabar - Koshi Nepal's First Federal Media House- "PalikaKhabar.com" This is the official news publishing media. News is published in Nepali language.

This online gives priority to village and municipality news.

जाजरकोट  भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा २८ हजार ३४ अस्थायी आवास निर्माण गरिएको छ । गत कार्तिक १७ गते गएको भुकम्...
25/02/2024

जाजरकोट भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा २८ हजार ३४ अस्थायी आवास निर्माण गरिएको छ । गत कार्तिक १७ गते गएको भुकम्पले रुकुम पश्चिममा ठुलो मानविय तथा भौतिक क्षति पुर्याएको थियो ।

रुकुम पश्चिम - जाजरकोट भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा २८ हजार ३४ अस्थायी...

सहिदभूमि गाउँपालिकाले अनुदानमा कृषि यान्त्रीकरण वितरण गरेको छ । गाउँपालिकाले बिहीबार एक कार्यक्रमको आयोजना गरी ५० प्रतिश...
23/02/2024

सहिदभूमि गाउँपालिकाले अनुदानमा कृषि यान्त्रीकरण वितरण गरेको छ । गाउँपालिकाले बिहीबार एक कार्यक्रमको आयोजना गरी ५० प्रतिशत अनुदानमा यान्त्रीकरण वितरण गरेको हो ।

धनकुटा -सहिदभूमि गाउँपालिकाले अनुदानमा कृषि यान्त्रीकरण वितरण गरेको छ । गाउँपालिकाले बिहीबार एक...

गुन्द्रुक, र सिस्नोको ‘ब्रान्डिङ’ र बजारीकरणमा सफलता मिलेपछि इलामको रोङ गाउँपालिकाले बेसार प्रवर्द्धधन सुरु गरेको छ । बा...
22/02/2024

गुन्द्रुक, र सिस्नोको ‘ब्रान्डिङ’ र बजारीकरणमा सफलता मिलेपछि इलामको रोङ गाउँपालिकाले बेसार प्रवर्द्धधन सुरु गरेको छ । बाँदरलगायत जङ्गली जनावरबाट अन्नबाली जोगाउन समस्या भएपछि गाउँपालिका बेसार उत्पादन र प्रवद्र्धनमा लागेको हो ।

इलाम -गुन्द्रुक, र सिस्नोको ब्रान्डिङ र बजारीकरणमा सफलता मिलेपछि इलामको रोङ गाउँपालिकाले बेसार...

लिखु गाउँपालिकाले पालिकाभित्रको आयोजनालाई राष्ट्रिय योजनामा सूचीकृत गराउन अनुरोध गरेको छ । गाउँपालिकाले संस्कृती, पर्यटन...
19/02/2024

लिखु गाउँपालिकाले पालिकाभित्रको आयोजनालाई राष्ट्रिय योजनामा सूचीकृत गराउन अनुरोध गरेको छ । गाउँपालिकाले संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सो अनुरोध गरेको हो ।

ओखलढुंगा -लिखु गाउँपालिकाले पालिकाभित्रको आयोजनालाई राष्ट्रिय योजनामा सूचीकृत गराउन अनुरोध गरेको छ ।...

मिक्लाजुङ गाउँपालिकाले निर्माण सम्बन्धी कार्यको अनुगमन गरेको छ ।
19/02/2024

मिक्लाजुङ गाउँपालिकाले निर्माण सम्बन्धी कार्यको अनुगमन गरेको छ ।

मोरङ - मिक्लाजुङ गाउँपालिकाले निर्माण सम्बन्धी कार्यको अनुगमन गरेको छ । गाउँपालिकाको उपाध्यक्ष...

रामप्रसादराई गाउँपालिकाले राष्ट्रपति रनिङ सिल्डमा सहभागी नगराउने भएको छ । भौगोलिक रुपमा टाढा र खर्चभार ठेग्न नसकेको भन्द...
19/02/2024

रामप्रसादराई गाउँपालिकाले राष्ट्रपति रनिङ सिल्डमा सहभागी नगराउने भएको छ । भौगोलिक रुपमा टाढा र खर्चभार ठेग्न नसकेको भन्दै गाउँपालिकाले विद्यार्थीलाई सहभागी नगराउन लागेको हो ।

भोजपुर -रामप्रसादराई गाउँपालिकाले राष्ट्रपति रनिङ सिल्डमा सहभागी नगराउने भएको छ । भौगोलिक रुपमा...

सन्दकपुर गाउँपालिकाले मानसिक समस्याका बिरामीलाई निःशुल्क उपचार सुरु गरेको छ । गाउँपालिकाभित्रका स्वास्थ्यकर्मीलाई मानसिक...
18/02/2024

सन्दकपुर गाउँपालिकाले मानसिक समस्याका बिरामीलाई निःशुल्क उपचार सुरु गरेको छ । गाउँपालिकाभित्रका स्वास्थ्यकर्मीलाई मानसिक रोगको उपचारका लागि तालिम दिएसँगै सो कार्यक्रम सुरु गरेको हो ।

इलाम -सन्दकपुर गाउँपालिकाले मानसिक समस्याका बिरामीलाई निःशुल्क उपचार सुरु गरेको छ । गाउँपालिकाभित्रका...

दोस्रो संस्करणको वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको २०८० मा वडा नम्बर १ ले जितेको छ । शुक्रबार भएको ...
17/02/2024

दोस्रो संस्करणको वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको २०८० मा वडा नम्बर १ ले जितेको छ । शुक्रबार भएको प्रतियोगितामा वडा नम्बर ५ लाइ हराई वडा नम्बर १ प्रथम भएको हो ।

सुनसरी -दोस्रो संस्करणको वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको २०८० मा...

केराबारी गाउँपालिकाले व्यावसायिक कृषकलाई मोटरसहितको च्यापकटर मेसिन वितरण गरेको छ । गाउँपालिकाले एक कार्यक्रमको आयोजना गर...
17/02/2024

केराबारी गाउँपालिकाले व्यावसायिक कृषकलाई मोटरसहितको च्यापकटर मेसिन वितरण गरेको छ । गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी ७५ प्रतिशत अनुदानमा सो सामग्र वितरण गरेको हो ।

मोरङ -केराबारी गाउँपालिकाले व्यावसायिक कृषकलाई मोटरसहितको च्यापकटर मेसिन वितरण गरेको छ । गाउँपालिकाले...

रामप्रसादराई गाउँपालिकाले गत शुक्रबार गरेको सार्वजनिक सुनुवाईमा केही स्थानीय बासिन्दाले लोक सेवा तथा शिक्षक सेवाको कक्षा...
11/02/2024

रामप्रसादराई गाउँपालिकाले गत शुक्रबार गरेको सार्वजनिक सुनुवाईमा केही स्थानीय बासिन्दाले लोक सेवा तथा शिक्षक सेवाको कक्षा सञ्चालन गर्न सुझाव दिएका थिए ।

भोजपुर -रामप्रसादराई गाउँपालिकाले गत शुक्रबार गरेको सार्वजनिक सुनुवाईमा केही स्थानीय बासिन्दाले लोक सेवा...

‘नामै त मलाई थाहा भएन । तर रोङ गाउँपालिका वडा नम्बर ५ को ज्येष्ठ नागरिक हुनुहुन्छ।’
05/02/2024

‘नामै त मलाई थाहा भएन । तर रोङ गाउँपालिका वडा नम्बर ५ को ज्येष्ठ नागरिक हुनुहुन्छ।’

इलाम -सेतै फुलेको जुंगा । शीरमा ढाका टोपी । धर्के इस्टकोटसँगै सुहाउँदो प्याजी...

03/02/2024

काठमाडौं- कागेश्वरी मनोहरा नगरपालिकाले महिलाहरूलाई संस्थागत क्षमता विकाससम्बन्धी तालिम प्रदान गरेको छ ।...

Address

Kathmandu
44617

Alerts

Be the first to know and let us send you an email when Palikakhabar - Koshi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Palikakhabar - Koshi:

Share