KB Videos

KB Videos Welcome to the official page Hetuda Samachar Videos. Like Us and support H S Nepal Vedio. Win, Lose Or Tie
Nepali Sports Forever, Until I Die

Gen Z शहीद दिवस।देशमा न्याय, समानता, सुशासन र सकारात्मक परिवर्तनका लागि आवाज उठाउँदै Gen Z युवाहरूले दिएको योगदान इतिहास...
08/09/2026

Gen Z शहीद दिवस।
देशमा न्याय, समानता, सुशासन र सकारात्मक परिवर्तनका लागि आवाज उठाउँदै Gen Z युवाहरूले दिएको योगदान इतिहासको महत्वपूर्ण अध्याय बनेको छ।
उनीहरूको साहस, संघर्ष र बलिदानले भावी पुस्तालाई परिवर्तनका लागि अघि बढ्ने प्रेरणा दिएको छ।
Gen Z शहीदहरूको योगदानप्रति हार्दिक सम्मान तथा श्रद्धाञ्जली। 🙏

07/09/2026

हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा अध्यक्ष नविन सिग्देलले आफ्नो समाजिक सञ्जाल फेसबुकमार्फ यस्तो भन्नुहुन्छ।

हामी चुपचाप छैनाैँ ।
हाम्राे प्रयास जारी छ ।
समस्यालाई अतिरञ्जित नगराैँ ।
भैरवराेड चिसापानी खण्डमा चेम्बर भस्किएर ढल अवरूद्व हुँदा भैरवराेड नै ढुवानकाे समस्या देखापर्याे । चेम्बर भस्कीएर ठुलाे खाडल भएपछि थप दुर्घटनाकाे सम्भावना रहने नै भयाे । सम्भावित हुनसक्ने समस्यालाई ध्यानमा राख्दै मर्मत कार्य शुरू गरियाे । तर आकाशे पानी र समग्र बजारकाे ढलकाे निकासकाे कारण पानी लगातार फाल्दा पनि निश्चित सतह पछि पानी घटेन । एकातिर बर्षातकाे पानी अर्काेतर्फ बजार भरीकाे ढलकाे कारण थप कार्य अगाडि बढाउन समस्या देखापर्याे । थप आवश्यक तयारीका साथ निर्माण कार्य अगाडि बढाउन ढल र आकाशे पानी दुवै निरन्तर भईरहँदा सम्भव रहेन । हेर्दा एउटा खाडल देखिए पनि खाडल त्यतिकै पुरेर छाड्ने कुरा भएन, हेटाैँडा बजारकाे समग्र ढलकाे निकाससंग सम्बन्धित छ । आवश्यक प्रविधिकाे व्यवस्थापन र आकाशे पानी नराेकिएसम्म काम गर्न कठिनाई छ । सबै तयार गरि कार्य अघि बढाउँदा पनि एक झमट आकाशे पानी परेपछि सबै काम बेकार सावित भईरहेकाे छ । यथपी कार्य अगाडि बढाउने प्रयारत छाैँ । यसबाट आवतजावत र दैनिक जनजिवनमा पर्न गएकाे असरप्रति क्षमाप्रार्थी छाैँ । समस्यालाई अतिरञ्जित नगरि निर्माण कार्य अवधिभर धर्य गर्न र निर्माण कार्यमा सहयाेग पुर्याउन सबैलाई अनुराेध छ ।

07/09/2026

हेटौंडा ११ थानाभर्याङमा तौलपुल संचालनमा आएको छ।

07/09/2026

रसुवा बाढीमा ज्या,न गु,मा,ए,काहरूको सम्झनामा हेटौंडा–११ नवलपुरवासीद्वारा दीप प्रज्वलन।

07/09/2026

रसुवा बाढीमा ज्यान गु,मा,एकाहरूको स्मृतिमा हेटौंडाको बुद्धचोकमा जिल्लामा क्रियाशील राजनीतिक दल समाजसेवीहरूको उपस्थितमा आयोजनामा श्र,द्धा,ञ्जलि सभा सम्पन्न ।

05/09/2026

बाढीका कारण प्रभावित माथिल्लो त्रिशुली १ (२१६ मेवा) को अडिट ४ टनेलबाट एक जना चिनियाँ नागरिकको ११ औं दिनमा जिबितै उद्धार

05/09/2026

नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार ।
भिडियोः सशस्त्र प्रहरी

04/09/2026

रसुवामा बा,ढी,को वि,ना,श: ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्ष,तिग्र,स्त, ३२ हजार नागरिक प्रभावित

04/09/2026

सुदूरपश्चिमको मौलिक पर्व गौरा धुमधामका साथ यसरी मनाइँदै

04/09/2026

सुदूरपश्चिमको मौलिक पर्व गौरा धुमधामका साथ मनाइँदै

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when KB Videos posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share