ViewssPoint News Broadcast

ViewssPoint News Broadcast Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ViewssPoint News Broadcast, News & Media Website, Kathmandu.

28/05/2023

देश युवा बेच्दैछ ,
युवा, देश बलेको आगो सेक्दैछ,
हामी ताप्दैछौँ ,
ओली , प्रचन्ड, देउबा ,
संसारकै विद्वान भएको देशको ईतिहास लेख्दै छन ।
र , हामी चेत्दैनौँ । ***n

Cartoon of the day
26/05/2023

Cartoon of the day

26/05/2023
: नेपाल प्रहरीले रानीपोखरी कार्यालयमा रहेको कन्ट्रोल रुमबाट काठमाडौं उपत्यकाका विभिन्न गतिविधिहरुको अनुगमन गरिरहेको छ । ...
26/05/2023

: नेपाल प्रहरीले रानीपोखरी कार्यालयमा रहेको कन्ट्रोल रुमबाट काठमाडौं उपत्यकाका विभिन्न गतिविधिहरुको अनुगमन गरिरहेको छ । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका प्रहरी कार्यालयबीच काठमाडौंका विभिन्न स्थानमा नयाँ सिसिटिभी क्यामेरा जडान गर्ने सम्झौता भएको छ । थप सीसीटीभी क्यामेरा जडान गर्ने काम भइरहेको छ । आशा छ कि यी स्थापनाहरू अपराध रोकथाम/अनुसन्धान, ट्राफिक र फोहोर व्यवस्थापनको लागि फलदायी हुनेछन्।

इलामकाे पाथीभरा देवी मन्दिर : मनले चिताएकाे सबै पुरा हुने विश्वास गरिन्छ 🙏🙏
21/05/2023

इलामकाे पाथीभरा देवी मन्दिर : मनले चिताएकाे सबै पुरा हुने विश्वास गरिन्छ 🙏🙏

राम्रो पहल  : काठमाण्डौ महानगरका मेयर बालेन शाहले आफ्नो घोषणापत्रमा‌ समावेश भएको आइडिया बैंक संचालनमा ल्याउने भएका छन । ...
20/05/2023

राम्रो पहल : काठमाण्डौ महानगरका मेयर बालेन शाहले आफ्नो घोषणापत्रमा‌ समावेश भएको आइडिया बैंक संचालनमा ल्याउने भएका छन । जस्तै मोडलमा उत्कृष्ट ५० टिमले लगानीकर्ताहरू माझ आफ्नो आइडिया प्रस्तुत गरी लगानी जुटाउन सक्नेछन् भने महानगरले योग्य स्टार्टअपहरु लाइ सहुलियत दरमा ऋण दिने तयारी पनि गर्दै छ।।। यसका लागि आवेदन दिन अन्तिम मिति जेठ १९ गते रहेको छ ।

इन्टरनेटमा तोकिएको धेरै शुल्क नलिन: NTA ले विभिन्न नेपाली इन्टरनेट सेवा प्रदायकहरूलाई तोकिएको शुल्कभन्दा बढी नलिन निर्दे...
18/05/2023

इन्टरनेटमा तोकिएको धेरै शुल्क नलिन: NTA ले विभिन्न नेपाली इन्टरनेट सेवा प्रदायकहरूलाई तोकिएको शुल्कभन्दा बढी नलिन निर्देशन दिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस वर्ष किसानहरूलाई सरकारले समयमै मल र बिउ उपलब्ध गराउने बताएका छन् ।
18/05/2023

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस वर्ष किसानहरूलाई सरकारले समयमै मल र बिउ उपलब्ध गराउने बताएका छन् ।

Cantonment मा दोषी ठहर भए जेल जान तयार छु,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड
18/05/2023

Cantonment मा दोषी ठहर भए जेल जान तयार छु,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

Address

Kathmandu

Telephone

+9779840031809

Website

Alerts

Be the first to know and let us send you an email when ViewssPoint News Broadcast posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ViewssPoint News Broadcast:

Share