Harka Sampang Fans of Nepal

Harka Sampang Fans of Nepal Social-political awarness

03/10/2025

gen z लाई उचाल्नु, ७४ जना मरे पछि पनि सबै संरचना खरानी बन्दा पनि बाहिर नआउनु, अन्तरिम सरकारको प्रम उसकै सिफारिसमा बन्नु, मन्त्रीमण्डल उसकै सिफारिस अनुसार बन्नु जस्ता प्रमाणले के संकेत गर्दछ ?

01/10/2025

काठमाण्डौँको बिकास न मेयरहरुले गर्‍या हो न प्रधानमन्त्रीहरुले ! त्यो त त्यहीँका र देशभरिका जनताको Tax ले गरेको हो ! बिकासको मोडल हेर्न त हाम्रो श्रमदानमा आउनु पर्छ ! खुट्टा हल्लाएर हिँडेर हुँदैन ! न उखान टुक्काले बन्छ न Status ले ! देश बन्ने भनेको पाखुराको दमले बन्ने हो श्रमदानले बन्ने हो ! बढ्ता कुरा नगर्नु ५०-५० केजीको ढुङ्गा बोकाइदिन्छु अनि थाहा पाउँछ !

हितेंद्रलाई कुलमानको निर्देशन:डेडिकेटेड र ट्रङ्कलाइनको वक्यौता तुरुन्तै उठाउनु साथीहरू एउटा कमेन्ट छोड्नुस् है प्लिज।
15/09/2025

हितेंद्रलाई कुलमानको निर्देशन:डेडिकेटेड र ट्रङ्कलाइनको वक्यौता तुरुन्तै उठाउनु साथीहरू एउटा कमेन्ट छोड्नुस् है प्लिज।

14/09/2025

Harka vs BalanBalenHarka Sampang A Revolution

तपाई कसलाई रोज्नुहुन्छ?
11/09/2025

तपाई कसलाई रोज्नुहुन्छ?

14/08/2025

अहिलेको अवस्था

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Harka Sampang Fans of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Harka Sampang Fans of Nepal:

Share