Aone Media

Aone Media Hello my respected facebook family wellcome to aonenepalnews.com official page.

19/09/2026

ज्ञानेन्द्र शाहीको पहलमा जुम्लाको स्याउ काठमाडौँमा, स्याउ किसान भन्छन् प्रधानमन्त्री बालेन शाहलाई स्याउ उपहार दिन मन छ
सम्पर्क: 9843544573

19/09/2026

बालेन शाहको सम्बोधन भन्छन् सहिदको रगतले लेखेको संविधान कामले पुरा गर्छु

19/09/2026

टुँडिखेल बाट प्रधानमन्त्री बालेन शाहको सम्बोधन भन्छन् सहिदको रगतले लेखेको संविधान कामले पुरा गर्छु

19/09/2026

टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस

18/09/2026

द ग्रे जोनबारे नेपाल सरकारको आधिकारीक धारणा के हो ?

18/09/2026

प्रधानमन्त्री बालेन शाहले जेनजी सासंदलाई भन्यो म संसदमा नआएपनि सबैले बोलेको हेर्छु

18/09/2026

प्रधानमन्त्री वालेन्द्र शाहलाई भेटेर निस्केपछि केपीले भने: सरकारले नेपालमै रोजगार दिन्छ

18/09/2026

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
देहायका व्यक्तिहरूलाई तपसिल बमोजिमका मुलुकहरूमा नेपाली राजदूतको पदमा नियुक्तिका लागि सिफारिस गर्ने र संसदीय सुनुवाइका लागि संसदीय सदनसमक्ष लेखि पठाउने ।

१. डा. निश्चलनाथ पाण्डे — भारत
२. डा. कल्याणराज शर्मा — चीन
३. चिरनजंग थापा –संयुक्त राज्य अमेरिका
४. पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा — संयुक्त अधिराज्य (यूके)
५. जिज्ञान कुमार थापा – जापान
६. सुरेशकुमार कर्ण – इजरायल
७. प्राप्ति शेरचन – स्पेन
८. शरू जोशी — जर्मनी
९. डा. पद्माक्षी राणा — ओमान
१०. चूडामणि खरेल — मलेसिया
११. प्रा. डा. सङ्गम श्रेष्ठ — दक्षिण कोरिया
१२. डा. मंचला झा — श्रीलंका
१३. गिरीबहादुर सुनार — साउदी अरेबिया

17/09/2026

सिंहदरबार अगाडि बसेर ध'म्की दिनेहरूलाई कानुनी का'रबा'ही गर्न रास्वपा महामन्त्री विपिन आचार्यको माग

17/09/2026

सिहंदरवार र संसद भवन ज-लाउने जेनजी युवा हैनन् भनेपछि...

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Aone Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aone Media:

Shortcuts

Share