Aajako Bishesh

Aajako Bishesh Welcome to our page Aajako Bishesh

श्रीमतीको ह त्या गरेको अभियोगमा नेपाली ब्रोलाई जन्मकै दको स जाय माग
02/07/2026

श्रीमतीको ह त्या गरेको अभियोगमा नेपाली ब्रोलाई जन्मकै दको स जाय माग

पेट्रोल प्रतिलिटर २० र डिजेलको मूल्य ३० रुपैयाँले घट्यो ।
01/07/2026

पेट्रोल प्रतिलिटर २० र डिजेलको मूल्य ३० रुपैयाँले घट्यो ।

घानाका विवादास्पद आध्यात्मिक गुरु नाना क्वाकु बोन्सामले फिफा विश्वकप २०२६ को उपाधि पोर्चुगल र कप्तान क्रिस्टियानो रोनाल्...
30/06/2026

घानाका विवादास्पद आध्यात्मिक गुरु नाना क्वाकु बोन्सामले फिफा विश्वकप २०२६ को उपाधि पोर्चुगल र कप्तान क्रिस्टियानो रोनाल्डोले जित्ने दाबी गरेका छन्। उनले पोर्चुगलले ‘आध्यात्मिक रूपमा’ विश्वकप जितिसकेको बताएका छन्। यसअघि उनले ह्यारी केनमाथि ‘जादु गरेको’ दाबी पनि गरेका थिए। यद्यपि बोन्सामका यस्ता दाबीहरूको कुनै प्रमाण छैन।

दहि चिउरा खानुस, दहि चिउरे नबन्नुस: रास्ट्रिय धान दिवस तथा दहि चिउरा खाने दिनको सम्पुर्णमा शुभकामना!🌺🌾
29/06/2026

दहि चिउरा खानुस, दहि चिउरे नबन्नुस: रास्ट्रिय धान दिवस तथा दहि चिउरा खाने दिनको सम्पुर्णमा शुभकामना!🌺🌾

प्रचण्ड भन्छन् : आज सकिन्छ भने आजै गरौँ,भरे सकिन्छ भने भरे नै गरौँ, भोलि सकिन्छ भने भोलि गरौँ,जतिसक्दो छिटो सहकार्य गरौँ...
29/06/2026

प्रचण्ड भन्छन् : आज सकिन्छ भने आजै गरौँ,भरे सकिन्छ भने भरे नै गरौँ, भोलि सकिन्छ भने भोलि गरौँ,जतिसक्दो छिटो सहकार्य गरौँ!

29/06/2026

सभामुखलाई कर्मचारी महोदय भनेपछी.... माननीय केपी खनालको माइक काटियो !

भगवान शिवले तपाईंहरुको रक्षा गरुन् !!
29/06/2026

भगवान शिवले तपाईंहरुको रक्षा गरुन् !!

28/06/2026
28/06/2026

अनमोल केसी अर्जेटिनाको सपोर्टर !!

28/06/2026

Welcome to our page Aajako Bishesh

Address

Balaju
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Aajako Bishesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aajako Bishesh:

Shortcuts

Share