Boudha Khabar - बौद्ध खबर

Boudha Khabar - बौद्ध खबर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Boudha Khabar - बौद्ध खबर, Media/News Company, Boudha, Kathmandu.

आज भदौ १९ गते । डुकाउ महोत्सवमा चर्चित गायिका समिक्षा अधिकारी, गायक श्रीकृष्ण बम मल्ल, गायिका लक्ष्मी बम मल्ल, गायिका सप...
04/09/2025

आज भदौ १९ गते । डुकाउ महोत्सवमा चर्चित गायिका समिक्षा अधिकारी, गायक श्रीकृष्ण बम मल्ल, गायिका लक्ष्मी बम मल्ल, गायिका सपना शाही लगायतका कलाकारको प्रस्तुती रहने ।

कागेश्वरी मनोहरा नगरपालिकामा मानव बेचबिखन तथा ओसारपसार सम्वन्धि कार्यशाला सम्पन्न भएको छ । मंगलवार मानव बेचबिखन तथा ओसार...
04/09/2025

कागेश्वरी मनोहरा नगरपालिकामा मानव बेचबिखन तथा ओसारपसार सम्वन्धि कार्यशाला सम्पन्न भएको छ । मंगलवार मानव बेचबिखन तथा ओसारपसार जस्तो संवेदनशील अपराध रोकथामका लागि आवश्यक कानुनी प्रावधान, जनचेतना वृद्धि र नगरपालिकाको आगामी रणनीतिमाथि केन्द्रित कार्यशाला आयोजना भएको थियो । कार्यशालाको उद्घाटन नगर प्रमुख उपेन्द्र कार्कीले गर्नु भएको थियो । कार्यक्रममा उपप्रमुख शान्ता थापा, कामनपा १ का वडा अध्यक्ष मुकुन्द गजुरेल लगायतका व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।

गोकर्णेश्वर नगरपालिकाले विद्यावारिधी (पिएचडी/PHD) गरेका नागरिकहरुलाई सम्मान गर्ने ।
03/09/2025

गोकर्णेश्वर नगरपालिकाले विद्यावारिधी (पिएचडी/PHD) गरेका नागरिकहरुलाई सम्मान गर्ने ।

Address

Boudha
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Boudha Khabar - बौद्ध खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Boudha Khabar - बौद्ध खबर:

Share