रबि लामिछाने प्रधानमन्त्री बनाऊँ अभियान

  • Home
  • Hong Kong
  • Hong Kong
  • रबि लामिछाने प्रधानमन्त्री बनाऊँ अभियान

रबि लामिछाने प्रधानमन्त्री बनाऊँ अभियान .

यो युगमा पनि बैज्ञानिकहरुले,कृषकहरुले, उद्यमीहरुले आन्दोलन गर्नुपर्ने दुनियाँकै अचम्मको नेताहरुकोचंगुलमा फसेको देशका जन्...
29/04/2023

यो युगमा पनि बैज्ञानिकहरुले,कृषकहरुले, उद्यमीहरुले आन्दोलन गर्नुपर्ने दुनियाँकै अचम्मको नेताहरुकोचंगुलमा फसेको देशका जन्ता हौ हामी 🥺

29/04/2023

हालै सम्पन्न उपनिर्वाचनमा पार्टी सभापति रवि लामिछाने पुनः निर्वाचित हुनुभएको सन्दर्भमा उहाँ नै संसदीय दलको नेता हुनुपर्छ भन्ने मेरो अभिमत रहेको हुँदा मैले यो जिम्मेवारीमा नरहनु उपयुक्त हुने भएकाले आजकै मिति देखि लागू हुने गरी मैले राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेताको पदबाट राजीनामा दिएको छु। मेरो कार्यकालमा सहकर्मी माननीयहरूले दिनुभएको साथ र सहयोगका लागि म सदैव आभारी रहनेछु।

धन्यवाद
डी.पी. अर्याल

24/04/2023

नतीजा यस्तो हुनेछ !
तनहुँ = 🔔
चितवन = 🔔
बारा = 📢

कायर हरुले हाम्रो सभापती रवि लामिछाने माथि मतदान केन्द्रमा हातपात गर्ने प्रयास गरेका छ्न! निर्लज्ज हरुको अन्तिम शक्ति यत...
24/04/2023

कायर हरुले हाम्रो सभापती रवि लामिछाने माथि मतदान केन्द्रमा हातपात गर्ने प्रयास गरेका छ्न! निर्लज्ज हरुको अन्तिम शक्ति यत्ती हो !

24/04/2023
24/04/2023

अक्षय तृतीयाको यहाँहरू सबैलाई शुभकामना!!

24/04/2023

लोकतन्त्र दिवस को सबैमा शुभकामना ।

22/04/2023
22/04/2023

भोट के मा ?? घण्टीमा

22/04/2023
22/04/2023

Address

Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when रबि लामिछाने प्रधानमन्त्री बनाऊँ अभियान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share