NEPSE HUB

NEPSE HUB Complete share market solutions

आजको सेयर बजारले निकै उतारचढाव देखायो, जसले धेरै लगानीकर्ताहरूलाई तनावमा पार्न सक्छ। बिहानको समयमा बजारमा हरियाली छाएपछि...
18/08/2024

आजको सेयर बजारले निकै उतारचढाव देखायो, जसले धेरै लगानीकर्ताहरूलाई तनावमा पार्न सक्छ। बिहानको समयमा बजारमा हरियाली छाएपछि नेप्से परिसूचक ३८.५४ अंकले उक्लिएर ३,०३९.३५ अंकमा पुगेको थियो। यो वृद्धि लगानीकर्ताहरूको मनोबल उच्च राख्ने खालको थियो। तर, दिनभरको कारोबारले यो उत्साहलाई फेरि निराशामा बदलिदियो, जसले गर्दा नेप्से परिसूचक ५०.४ अंकले घटेर २,९५०.४ मा आइपुग्यो।

तर, बजारको यस्तो उतारचढावले लगानीकर्ताहरूलाई धैर्य र दीर्घकालीन दृष्टिकोण अपनाउन सिकाउँछ। बजार कहिलेकाहीँ अस्थिर देखिन्छ, तर यही अस्थिरता भित्र दीर्घकालीन अवसरहरू पनि लुकेका हुन्छन्। लगानी भनेको एकै दिनको नाफा-नोक्सानमा मात्र सीमित हुने कुरा होइन; यो धैर्य, अनुशासन, र दीर्घकालीन सोचको यात्रा हो।

आजको गिरावटले निराश हुनुपर्दैन। यो अवसर हो तपाईंको पोर्टफोलियोलाई बलियो बनाउने, जोखिमलाई पुनः मूल्याङ्कन गर्ने, र भावी रणनीतिमा केन्द्रित हुने। बजारको अस्थिरता भित्रको स्थिरता पत्ता लगाउन सक्नु नै सफल लगानीकर्ताको पहिचान हो।

बजारमा उतारचढाव सामान्य कुरा हो। आजको निराशालाई भोलिको सफलतामा बदल्न तयार रहौं। हरेक गिरावट एक नयाँ अवसरको संकेत हो, त्यसैले विश्वास कायम राखौं र दीर्घकालीन लक्ष्यमा केन्द्रित रहौं।

Aaj nepse ko holiday
04/08/2024

Aaj nepse ko holiday

04/01/2024
07/12/2021

परीश्रम गर्नुपर्छ भन्ने दुई पात्र!!!मागेर होइन परीश्रम गरेर खानुपर्छ भन्ने सोचले रत्नपार्कको सडकपेटीमा सानो सडक पसल गरेर...
05/12/2021

परीश्रम गर्नुपर्छ भन्ने दुई पात्र!!!
मागेर होइन परीश्रम गरेर खानुपर्छ भन्ने सोचले रत्नपार्कको सडकपेटीमा सानो सडक पसल गरेर बसेको अवस्थामा दुईजनालाई भेटियो।
पहिलो पात्र अमर राई जो माओवादीको द्वन्द्वकालमा बम 💣 बिस्केटमा परि दुईहात र एउटा आखा गुमाएका थिए। उनी अहिले परीश्रम गर्दै जिवनगुजारा गर्दैछन्।
दोस्रो पात्र :
बाके घर भएका संन्जयको जन्मजात दुई खुट्टा छैन तैपनि उहाँमा परीश्रम गरेर खानुपर्छ भन्ने गहिरो भावना रहेछ। आजको भेटमा उहाँले यही सडक पसलको आम्दानीले जिवन गुजारा गरीरहेको बताउनुभयो।
यी उदाहरणका पात्र हुन। जस्ले हातखुट्टा हुदापनि मागेर बसेको जो कोहि लाइ झापड हानेको छ। परीश्रम के हो यो दुई दाइहरूलाइ सोध्दा हुन्छ।
(यस्तै सामाजिक विषयमा सचेत गराउने हाम्रो उद्देश्य हो। सेती कागज अनलाइन युटुबमा सर्च गरेर सब्स्क्राइब गरी साथ र हौसला दिनुहोला)

13/11/2021

सुखद समाचार!! (पुरा भिडियो सहित)
काठमाडौं जिल्ला भरी कहि कतै सडक खाल्डाखुल्डी परेको वा भत्किएको भए हामीलाई सम्पर्क गर्नुहोला हामी तुरुन्तै केही दिन भित्र मर्मत गर्न पहल गर्नेछौ। 🙏
नोट: तपाईले खाल्डाखुल्डी देखेको सडक, सडक डिभिजन कार्यालय काठमाडौंको मातहतमा हुनुपर्ने छ।

आज हामी काठमाडौं जिल्ला भरीको खाल्डाखुल्डी परेको सडकको बारेमा बुझ्न सडक डिभिजन कार्यालयमा पुगेर त्यहाँको सुचना अधिकारी ई. सुनित केसी सर संग छलफल र कुराकानी गरेका छौ। भिडियो बिहान ८बजे सेतो कागज अनलाइन टिभी र यही पेजबाट आउने छ।
https://youtu.be/uvYW-9iERs4

सुखद समाचार!! (पुरा भिडियो सहित)  काठमाडौं जिल्ला भरी कहि कतै सडक खाल्डाखुल्डी परेको वा भत्किएको भए हामीलाई सम्पर्क गर्न...
13/11/2021

सुखद समाचार!! (पुरा भिडियो सहित)
काठमाडौं जिल्ला भरी कहि कतै सडक खाल्डाखुल्डी परेको वा भत्किएको भए हामीलाई सम्पर्क गर्नुहोला हामी तुरुन्तै केही दिन भित्र मर्मत गर्न पहल गर्नेछौ। 🙏
नोट: तपाईले खाल्डाखुल्डी देखेको सडक, सडक डिभिजन कार्यालय काठमाडौंको मातहतमा हुनुपर्ने छ।

आज हामी काठमाडौं जिल्ला भरीको खाल्डाखुल्डी परेको सडकको बारेमा बुझ्न सडक डिभिजन कार्यालयमा पुगेर त्यहाँको सुचना अधिकारी ई. सुनित केसी सर संग छलफल र कुराकानी गरेका छौ। भिडियो बिहान ८बजे सेतो कागज अनलाइन टिभी र यही पेजबाट आउने छ।

नमस्कार 🙏🙏आजको यस भिडियोमा हामीले देश कै इतिहासिक धरोहर ११ तले धरहरा र धरहरा जाने मुख्य सडक बाटोको दुर्दशा देखाउ...

12/11/2021

dharaha main road conditions
नमस्कार 🙏🙏
आजको यस भिडियोमा हामीले देश कै इतिहासिक धरोहर ११ तले धरहरा र धरहरा जाने मुख्य सडक बाटोको दुर्दशा देखाउने प्रयास गरेका छौ ।कुनै कतै मिडियाले नदेखाउने यस्तो कालो सत्य र भ्रष्टाचार हामी यस भिडियोमा देखाउदै छौ।
वर्षौ देखि खाल्डाखुल्डीले हिलो र धुलोले त्यहाँका स्थानीयलाई समस्या हुने गरेको छ।
त्यति मात्र होइन त्यो सडक काठमाडौं महानगरपालिकाका मेयर हिड्ने बाटो रहेछ। मेयर तथा हिड्ने बाटोको अवस्था त्यस्तो दयनीय छ भने अरु सामान्य जनता हिड्ने बाटो कस्तो होला? गम्भीर प्रश्न उब्जिएको छ।
म खेम र सेतो कागज परीवार दुवैको तर्फबाट काठमाडौं महानगरपालिका, सडक विभाग र सम्बन्धित निकायले यो सडक निर्माण गर्न जोडदार माग गर्दछौ। 🙏🙏
धेरै धेरै धन्यवाद।
तपाई आम नेपालीले पनि यो भिडियो धेरै भन्दा धेरै सेयर गरेर माया दिनुहुनेछ भन्ने आशा राख्छु।
:- 'नयाँ सोच नयाँ नेपाल'
यो video पूरा हेरेर साथ दिनुहोला.
https://youtu.be/Bo62X8eelZc

सुखद समाचार!! काठमाडौं जिल्ला भरी कहि कतै सडक खाल्डाखुल्डी परेको वा भत्किएको भए हामीलाई सम्पर्क गर्नुहोला हामी तुरुन्तै ...
12/11/2021

सुखद समाचार!!
काठमाडौं जिल्ला भरी कहि कतै सडक खाल्डाखुल्डी परेको वा भत्किएको भए हामीलाई सम्पर्क गर्नुहोला हामी तुरुन्तै केही दिन भित्र मर्मत गर्न पहल गर्नेछौ। 🙏
नोट: तपाईले खाल्डाखुल्डी देखेको सडक, सडक डिभिजन कार्यालय काठमाडौंको मातहतमा हुनुपर्ने छ।

आज हामी काठमाडौं जिल्ला भरीको खाल्डाखुल्डी परेको सडकको बारेमा बुझ्न सडक डिभिजन कार्यालयमा पुगेर त्यहाँको सुचना अधिकारी ई. सुनित केसी सर संग छलफल र कुराकानी गरेका छौ। भिडियो बिहान ८बजे सेतो कागज परीवार अनलाइन टिभी र यही पेजबाट आउने छ।
https://youtu.be/Hkvlod9fwKg

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when NEPSE HUB posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NEPSE HUB:

Share