
03/11/2024
येहि मिति 2081-कार्तिक -17 गते शनिबार बिहाना 1 बजेर 5 मिनेटमा पेप्सिकोला खहरे बाट बाइक चोरी भोयेकोले यो बाइक कसैले देख्नु भोयेमा 9860070357 मा कल गर्नु होला । बजाज pulsar १५०cc बाइक न: बा ०२-४०-प ५६४६ रहेको उक्क्त बाइक फेला पार्नु हुने ब्यक्तिलाई नगद रु 50,000 ,उपहारको ब्यबस्था छ ! सक्दो सेयर गर्दिनु होला