18/10/2025
जेनजी आन्दोलन र अस्थिरताले राजस्व संकलनमा झट्का, लगानी सुरक्षाको ग्यारेन्टी नगरे दीर्घकालीन असर पर्ने संकेत
असोजसम्म राजस्व साढे २ खर्बमात्रै, लक्ष्यको ७८ प्रतिशतमात्र संकलन
काठमाडौं- राजनीतिक अस्थिरता र जेनजी आन्दोलनका कारण निजी क्षेत्रको मनोबल कमजोर बनेको छ। लगानीकर्तामा त्रास बढ्द.....