Jalpa Khabar

Call Directions Website Contact the business

Jalpa Khabar It's amazing that the amount of news, happening in the world every single day always just exactly fi

05/10/2026

भोली कुण्डला आधारभुत विधालयमा आंउदै छौं। GreatestHighlights

02/09/2026

नेपालमा वाढीको विनासले रुवाउछ सवैलाई।

कोही कोही वाठो भयर आफ्नै qr हाल्न थाले   यो गर्नु गलत हो है साथीहरु। खवरदारी गरौं। सरकारकै खातामा हालम सहयोग।
27/08/2026

कोही कोही वाठो भयर आफ्नै qr हाल्न थाले यो गर्नु गलत हो है साथीहरु। खवरदारी गरौं। सरकारकै खातामा हालम सहयोग।

19/08/2026

रवी लामीछाने वाट candidate club को घोषणा

27/07/2026

सन् २०२६ को प्रथम चरणको कोरियन भाषा(EPS-TOPIK, 2026) परीक्षा Online फारम भर्नको लागि हामीलाई सम्झनुहोला !! (छिटो र छरितो ) सेवा हामी हजुरहरुलाई दिनेछौँ l
आवेदन मिति : २०८३ श्रावण ११ गते देखी श्रावण १७ सम्म(2026 July 27 देखि 2026 August 02 सम्म)

आवश्यक कागजात,
१. राहदानीको फोटो भएको पेज(बायो पेज) को स्क्यान गरेको JPG Image file(Width 600 pixels, 89kb भन्दा कम Size)को फोटो,

२. ६ महिना यता खिचेको सेतो पृष्ठभुमि भएको तर सेतो लुगा नलगाएको दुवै कान स्पष्ट देखिने राहदानी साइजको (3.5 * 4.5cm) रङ्गीन फोटो (Width 100~300 pixels, File Type Only JPEG, 8-14kb) स्क्यान गरेको फोटो

परिक्षा शुल्क : $28 अमेरिका डलर

साथै EPS-TOPIK को Advance क्लास बिहान ५ :३० देखि ७:00 बजे सम्म भैरहेको जानकारी गराउदछौँ l (बेलैमा सम्पर्क गर्नुहोला)

New Basic Class बिहान ७ बजेदेखि ८ बजेसम्म,
Basic Grammar Class बिहान ८ बजेदेखि ९ बजेसम्म,
Basic Grammar Class बिहान ९ :३० बजेदेखि १० :३० बजेसम्म,

New Basic Class दिउँसो ३ बजेदेखि ४ बजेसम्मको Group बनिरहेको हुँदा आफ्नो नाम टिपाउन नछुटाउनुहोला l

स्थान : सोर्हखुट्टे 9851346312






Send message

🚨 नुवाकोटमा कार दुर्घटना :नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ६  गुर्जेभन्ज्याङमा आज साँझ भएको कार र्दुघटनामा तीनजना ...
28/05/2026

🚨 नुवाकोटमा कार दुर्घटना :

नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ६ गुर्जेभन्ज्याङमा आज साँझ भएको कार र्दुघटनामा तीनजना गम्भीर घाइते भएका छन् ।

टोखा छहरे सडकखण्ड अन्र्तगत ढिकुरेबाट काठमाडौतर्फ जादै गरेको बिएई ०५६९ नम्बरको ईलेक्ट्रोनिक कार आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

र्दुघटनामा परि सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर २ का संजिवकुमार चौधरी,सुनसरीको इनरवा नगरपालिका वडा नम्बर ५ घर भई हाल काठमाण्डौ ८ वस्ने उत्सव पोखरेल र काठमाण्डौको गौरीघाट वस्ने लोकेश मिश्र घाइते भएका छन् ।

घाईतेमध्ये चौधरीको अवस्था गम्भीर रहेको छ भने पोखरेलको खुट्टामा चोट लागेको छ भने मिश्रको टाउँकोमा चोट लागेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई उपचारको लागि काठमाण्डौ पठाईएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी सूर्यगढी गाउँपालिकाको प्रथम पालिका अधिवेशन नेपाल सरकारका माननीय सूचना तथा सञ्चार मन्त्री डा. ...
21/05/2026

राष्ट्रिय स्वतन्त्र पार्टी सूर्यगढी गाउँपालिकाको प्रथम पालिका अधिवेशन नेपाल सरकारका माननीय सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमल्सिनाज्यूबाट उद्घाटन हुने जानकारी गराउँदै, राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्र, प्रदेश, क्षेत्र, जिल्ला तथा पालिका तहका प्रतिनिधिहरू, पार्टी सदस्यहरू, शुभेच्छुक, समर्थक तथा सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा उक्त कार्यक्रममा गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
आउनुहोस्, सहभागिता जनाऔँ, विचार साझा गरौँ र सशक्त संगठन निर्माणमा हातेमालो गरौँ।

रास्टिय स्वतन्त्र पार्टी सुर्यगढी गाउपालिका Rastriya Swatantra Party -

सादर,
राष्ट्रिय स्वतन्त्र पार्टी
सूर्यगढी गाउँपालिका 🙏🔔

14/03/2026

गोरखा माइक्रो दुर्घटना अपडेट : मृतक सबै भारतीय

–मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

नेपाली काँग्रेस क्षेत्र नम्बर १ नुवाकोटको उम्मेदवार डा. प्रकाश शरण महतज्युको प्रतिज्ञा । अरु कुरा गर्छन डा.प्रकाश शरण मह...
24/02/2026

नेपाली काँग्रेस क्षेत्र नम्बर १ नुवाकोटको उम्मेदवार डा. प्रकाश शरण महतज्युको प्रतिज्ञा ।
अरु कुरा गर्छन डा.प्रकाश शरण महत काम गर्छन्।👏

29/01/2026

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Jalpa Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jalpa Khabar:

Shortcuts

Share