31/08/2026
बेथानचोक गाउँपालिका🙏
बाढि प्रभावित भएको काभ्रेको बेथानचोक गाउँपालिकाले नै गर्यो बाढि पिडितलाई काभ्रेबाट अहिलेसम्मको ठुलो सहयोग घोषणा।
प्रधानमन्त्री दैवि प्रकोप उद्दार कोषमा गाउँपालिका बिपद कोषबाट रु. १५ लाख तथा जनप्रतिनिधि शिक्षक तथा कर्मचारीले पाउदै आएको सेवासुविधा तथा पारिश्रमिकबाट रु. २० लाख गरि जम्मा रु. ३५ लाख सहयोग गर्ने निर्णय गरिएको छ।