Global Awaj News

Global Awaj News Online news Portal

अभियानमा मोतियाविन्दुको निःशुल्क शल्यक्रियासमेत गरिएको छ । आँखा जाँच गर्दा अन्य समस्या भएका बिरामीलाई औषधि, चस्मालगायत न...
01/12/2025

अभियानमा मोतियाविन्दुको निःशुल्क शल्यक्रियासमेत गरिएको छ । आँखा जाँच गर्दा अन्य समस्या भएका बिरामीलाई औषधि, चस्मालगायत निःशुल्क उपलब्ध गराइएको छ । नगरका विभिन्न क्षेत्रमा चरणबद्ध रूपमा आँखा शिविर सञ्चालन गरिँदै आएकोमा शनिबार वडा नं. २० को ब्रह्मणगौछाडी र वडा नं. २१ को कालाबञ्जरमा शिविर चलाइएको थियो ।

काठमाडौँ मङ्सिर १५ गते, सिराहाको लहानमा १७५ व्यक्तिको आँखा जाँच गर्दा ५८ जनामा मोतियाविन्दु देखिएको छ । लहान नगर...

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नियमित महाधिवेशन र विशेष महाधिवेशन पक्षधरलाई सहमतिमा ल्याउन पटकपटक छलफल गर्दा निष्क...
01/12/2025

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नियमित महाधिवेशन र विशेष महाधिवेशन पक्षधरलाई सहमतिमा ल्याउन पटकपटक छलफल गर्दा निष्कर्ष ननिस्किएपछि सभापति देउवा आफैँ सहजीकरणका लागि सक्रिय भएका हुन् ।

काठमाडौँ मङ्सिर १५ गते, नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी...

केसी ३० असोज ०८० मा आयोजित ११औँ अन्तर्राष्ट्रिय महाधिवेशनबाट निवार्चित अध्यक्ष हुन् भने श्रेष्ठ गत वैशाखमा भएको एकता महा...
01/12/2025

केसी ३० असोज ०८० मा आयोजित ११औँ अन्तर्राष्ट्रिय महाधिवेशनबाट निवार्चित अध्यक्ष हुन् भने श्रेष्ठ गत वैशाखमा भएको एकता महाधिवेशनबाट निर्वाचित भएका हुन् । दुवै पक्षबिच विवाद हुँदा ९० देशमा फैलिएको संघ कमजोर भएको भन्दै सरकारको अग्रसरतामा दुवै पक्षबिच सहमति भई एकता घोषणा भएको हो ।

काठमाडौँ मङ्सिर १५ गते, चार वर्षदेखिको टुटफुट र विवादलाई सम्हाल्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) एकताबद्ध भएका .....

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार अपायक परेका, जीर्ण भएका वा प्रयोगमा नआएका ९३ मतदान स्थल खारेज गरि...
01/12/2025

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार अपायक परेका, जीर्ण भएका वा प्रयोगमा नआएका ९३ मतदान स्थल खारेज गरिएको छ । उहाँले भन्नुभयो, “आगामी निर्वाचनमा खारेज भएका मतदान स्थल घटाउँदा कुल मतदान स्थलमा ७५ स्थलमात्रै थपिने भए ।” आगामी निर्वाचनमा नयाँ पुराना मतदान स्थल गरी १० हजार ८९२ मतदान स्थल हुने उहाँले बताउनुभयो । कुन जिल्लामा कति मतदान स्थल थपिए भन्ने विस्तृत विवरण विस्तारै सार्वजनिक हुने उहाँले बताउनुभयो ।

काठमाडौँ मङ्सिर १५ गते, आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि देशैभर १६८  मतदान स्थल थपिएका छन् । मत.....

मोरङ प्रहरीका अनुसार उनीहरूले सरकारी सम्पत्तिमा जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय मोरङ र नापी कार्यालयलगायत आगजनी गर...
01/12/2025

मोरङ प्रहरीका अनुसार उनीहरूले सरकारी सम्पत्तिमा जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय मोरङ र नापी कार्यालयलगायत आगजनी गरेको आरोपमा पक्राउ गरेको हो । यसअघि मोरङका सरकारी भवनमा आगजनी गर्ने २१ जना पक्राउ परिसकेको प्रहरीले जनाएको छ ।

काठमाडौँ मंसिर १५ गते, नेपाल प्रहरीले जेन जेड आन्दोलन क्रममा तोडफोड र आगजनी गरेको आरोपमा तत्कालीन माओवादी केन्द्...

28/11/2025

निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

मुग्लिन–पोखरा सडक स्तरोन्नतिअन्तर्गत पोखरा–जामुने पश्चिम खण्डमा पिच र विस्तार कार्यले उल्लेख्य प्रगति गरेको छ । ३८ किमि ...
28/11/2025

मुग्लिन–पोखरा सडक स्तरोन्नतिअन्तर्गत पोखरा–जामुने पश्चिम खण्डमा पिच र विस्तार कार्यले उल्लेख्य प्रगति गरेको छ । ३८ किमि मध्ये ३७ किमि एकतर्फी कालोपत्र पूरा भएपछि यात्रामा सहजता थपिएको छ । धेरै स्थानमा कालोपत्रे दोस्रो तहसम्म सम्पन्न भइसकेकाले यात्रा सुगम बन्दै गएको स्थानीयको प्रतिक्रिया छ । योजनाअन्तर्गत सडक चौडाइ विस्तार, सर्भिस लेन निर्माण, नाला, पुल तथा कल्भर्ट निर्माण समानान्तर रूपमा अगाडि बढिरहेका छन् । पश्चिम खण्डका १२ मध्ये ११ वटा पुल पूरा भइसकेका छन् भने सेती नदीमा निर्माण भइरहेको पुलले पनि आधाभन्दा बढी भौतिक प्रगति गरेको छ ।

तनहुँ मङ्सिर १२ गते, पृथ्वीराजमार्गअन्तर्गत विजयपुरखोलामा निर्माणाधीन पुलमा चलिरहेको बिम राख्ने ‘ग्रीडर लन्च.....

उपसभामुख हरिष्मा राउतका अनुसार महाभियोग प्रस्ताव दर्ता गर्ने क्रममा प्रतिपक्षी सांसदहरूमाथि हातपात भएको घटनामा तत्कालीन ...
28/11/2025

उपसभामुख हरिष्मा राउतका अनुसार महाभियोग प्रस्ताव दर्ता गर्ने क्रममा प्रतिपक्षी सांसदहरूमाथि हातपात भएको घटनामा तत्कालीन सभामुखलाई सहयोग गरेका करार कर्मचारीलाई सातदलीय गठबन्धनको निर्णयअनुसार बर्खास्त गरिएको हो। “सभामुखको निजी सचिवालय बाहेकका करार कर्मचारीलाई हटाइएको छ,” उपसभामुख राउतले बताइन्। सचिवालय स्रोतका अनुसार तत्कालीन सभामुख मण्डलका प्रमुख स्वकीय सचिव, उनका नातेदार रमेश मण्डल, स्वकीय सचिव धिरेन्द्र मण्डल र सतिश साह, कम्प्युटर अपरेटरलगायतका करार कर्मचारी सभामुखको राजीनामासँगै पदमुक्त भएका छन्। साथै कार्यालय सहयोगी दीपक मण्डल, विश्वनाथ यादव र एक चालक सहित जम्मा १३ जना करार कर्मचारी हटाइएका हुन्।

जनकपुर  मंसिर १२ गते, मधेश प्रदेशसभामा महाभियोग दर्ता प्रक्रियाका दौरान देखिएको तनावपछि १३ जना करार कर्मचारीलाई...

पुरातत्त्व विभागले पनि कोषलाई फलामका बार र फलामबाट बनाइएको आकाशे पुल हटाउन भनेको थियो । विभागका प्रमुख पुरातत्त्व अधिकृत...
27/11/2025

पुरातत्त्व विभागले पनि कोषलाई फलामका बार र फलामबाट बनाइएको आकाशे पुल हटाउन भनेको थियो । विभागका प्रमुख पुरातत्त्व अधिकृत सन्दीप खनालले विश्व सम्पदा क्षेत्रलाई यसरी राखिएका फलामे सामग्रीले असर गर्ने भएपछि हटाउन पत्राचार गरिएको जानकारी दिए ।

काठमाडौँ  मंसिर ११ गते, विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरबाट फलामका बार हटाइने भएको छ । पशुपतिनाथ मूल ...

त्यसपछि अघिल्लो साता पेशी तोकिए पनि लामिछानेका कानून व्यवसायीको मागका कारण सुनुवाइ स्थगित भएको थियो। यसअघि, कात्तिक १३ ग...
27/11/2025

त्यसपछि अघिल्लो साता पेशी तोकिए पनि लामिछानेका कानून व्यवसायीको मागका कारण सुनुवाइ स्थगित भएको थियो। यसअघि, कात्तिक १३ गते तोकिएको पेशी पनि छविलाल जोशीका कानून व्यवसायीको निवेदनले गर्दा स्थगित भएको थियो। त्यसअघि न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएकाले जोशीसमेतको दुवै मुद्दा एकैसाथ राख्न आदेश गरेको थियो।

काठमाडौँ  मंसिर ११ गते, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ....

सर्लाही, महोत्तरी, रौतहट, बारा, सिरहा, सुनसरी, नवलपरासी र कञ्चनपुर जिल्लाका अगुवा उखु कृषकले कृषि मन्त्री परियारलाई भेटे...
27/11/2025

सर्लाही, महोत्तरी, रौतहट, बारा, सिरहा, सुनसरी, नवलपरासी र कञ्चनपुर जिल्लाका अगुवा उखु कृषकले कृषि मन्त्री परियारलाई भेटेर ज्ञापन पत्रसमेत बुझाएका छन् । उखु किसानले गत वर्ष २०८१/८२ को बाँकी अनुदान रकममध्ये प्रतिक्वीन्टल ३५ रुपियाँका दरले भुक्तानी पाउन बाँकी रहेकाले उक्त अनुदान रकम मङ्सिर १३ गतेभित्र भुक्तानी गर्न माग गरेका छन् ।

सर्लाही मङ्सिर ११ गते, किसानले यो वर्ष उखुको प्रतिक्वीन्टल मूल्य ७५० रुपियाँ कायम गर्न माग गरेका छन् । उखु उत्पाद....

तालिमको समापन गर्दै यादवले विगतमा हुने गरेको रासायनिक मलको अभावको विकल्पमा कम्पोस्ट मल उत्पादनमा ध्यान दिनुपर्ने बताए । ...
27/11/2025

तालिमको समापन गर्दै यादवले विगतमा हुने गरेको रासायनिक मलको अभावको विकल्पमा कम्पोस्ट मल उत्पादनमा ध्यान दिनुपर्ने बताए । उनले भने ‘रासायनिक मलमै निर्भर भएर बस्यो भने भविषयमा अझ कठिन परिस्थिति आउन सक्छ । रासायनिक मलका विकल्पहरु सोच्नु पर्ने हुन्छ । पशुपालन हराइरहेकोमा प्रोत्साहन गर्नु पर्छ ।’

जनकपुर मंसिर ११ गते, कृषिका कर्मचारीहरुलाई वर्मीकम्पोस्ट मल उत्पादन सम्बन्धि विषयगत क्षमता विकास सम्बन्धी ६ दि.....

Address

Samakhusi 26
Kathmandu
44600

Telephone

+97715355037

Website

http://www.globalawaj.com/

Alerts

Be the first to know and let us send you an email when Global Awaj News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Global Awaj News:

Share

Global Awaj

We are promoting alternative media culture.