03/10/2025
नेपालको २९ भन्सार नाका १३ वटाबाट त वस्तु निर्यात नै हुँदैन !
काठमाडौं । नेपालको वस्तु निर्यात पछिल्लो समय बढिरहेको छ । चालू आर्थिक वर्ष सुरु भएपछि त निर्यातदर निकै बढेको छ ।