27/03/2026
भारत को प्रधानमन्त्री नरेन्द्र मोदि ले बालेन्द्र साह लाई बधाई दिएको छ।
नेपाली मा के भने त👇️👇️👇️
नेपालको प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्नुभएकोमा श्री बालेन्द्र शाहलाई हार्दिक बधाई।
तपाईंको नियुक्तिले नेपाली जनताले तपाईंको नेतृत्वमाथि देखाएको विश्वासलाई प्रतिबिम्बित गर्दछ। हाम्रा दुई जनताको पारस्परिक हितका लागि भारत-नेपाल मित्रता र सहयोगलाई अझ उच्च उचाइमा पुर्याउन तपाईंसँग नजिकबाट काम गर्न म तत्पर छु।
बालेन