Abdus Miya

Abdus Miya Politician

Rest in Peace
01/08/2026

Rest in Peace

Good Morning ~
29/07/2026

Good Morning ~

INSPIRE - Connecting Youths to Policy
26/07/2026

INSPIRE - Connecting Youths to Policy

The Nation Speaks with Rajendra Baniya
24/07/2026

The Nation Speaks with Rajendra Baniya

Saturday ~
18/07/2026

Saturday ~

14/07/2026

‘नेपालले भारतीय भूमी मिचेको छ’ भनेर प्रधानमन्त्रीले संसदको रोष्टमबाट भाषण गर्दा परर थपडी बजाउने र स्वयं नेपाल विरूद्ध प्रमाण जुटाउन हिँड्ने सांसद र समर्थक भएको देशमा गणेश नेपालीको आत्मदाह गलत प्रमाणित गर्न यिनिहरूले कुनै कसर बाँकी राख्ने छैनन् भन्ने हामीलाई थाहा थियो।

सत्ता प्राप्त गर्न नेपालको सिहँदरबारदेखि सर्वोच्च अदालतसम्म जलाउन पछि नपर्ने यो टोली आफ्नो सत्ता जोगाउन जुनसुकै स्तरमा झर्न सक्छ।

यो सरकार अधिनायकवादी बाटो हिँडिसकेको छ। नेपाली जनता समयमै सजग नबने लोकतन्त्र नरहन सक्छ।

13/07/2026

रास्वपाका नेताहरूले आज संचार माध्यमहरूअघि र उपत्यकाका विभिन्न साँघुरा सडकमा सवारी अवरूद्ध हुने गरि जसरी गाडी पार्क गरेर यातायत अवरूद्ध गरे, त्यो स्टन्ट एउटा घिनलाग्दो भद्दा मजाक हो।

सवारी अस्त व्यस्त भएपछि ट्राफिक प्रहरीले क्रेन, ट्रक लगायतका अन्य उपकरण प्रयोग गरेर नियोजित ढंगले पार्क गरेर राखिएका ति सवारी साधनहरू हटाउनुपर्यो। यसमा कैयन् सुरक्षाकर्मीको महत्वपूर्ण समय र राज्यको लाखौँ खर्च भयो।

एउटा श्रमिकको आत्मदाहलाई गलत प्रमाणित गर्न हिजो न्युरोड सडक क्षेत्र अस्तव्यस्त बनाइयो र आज यो हर्कत गरियो।

यस्तो चेतना भएका नेताहरू बेहोर्नुपर्ने नेपाली जनताको दुर्भाग्य हो।

Solidarity - Majid Ansari
11/07/2026

Solidarity - Majid Ansari

10/07/2026

गणेस नेपालीको आत्मदाहले देशको पछिल्लो परिस्थिति कति भयानक भएर जाँदैछ भन्ने कुराको संकेत गरेको छ।

१८२ सीटको घमण्डले भरिएर सरकारले डोजर, ट्याक्स र जरिवाना आतंक शुरु गर्यो। यस्तो लाग्छ, सरकार गरिबी हटाउन होइन, गरिब लखेट्न चाहन्छ। त्यसका लागि बस्तीमा डोजर चलाउने, आत्महत्या गर्न बाध्य तुल्याउने, चर्को जरिवाना तोकेर मान्छे लखेट्ने सबथोक गरिरहेको छ।

जुन दिन जनताको धैर्यता टुट्यो, त्यो दिन अनर्थ हुने निश्चित छ। सरकार सम्हालियोस् !

स्वस्थ रहनुस्, व्यस्त रहनुस्, मस्त रहनुस्!
06/07/2026

स्वस्थ रहनुस्, व्यस्त रहनुस्, मस्त रहनुस्!

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Abdus Miya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Abdus Miya:

Shortcuts

Share