News Nepal

News Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from News Nepal, Media/News Company, Kathmandu.

SEE लाई पर्खेर बसेका बिद्यार्थी हरु लाई सुचना बिद्यालय को मुल्यांकन अनुसार नम्बर दिने घोषणा गरेको छ ।।
10/06/2020

SEE लाई पर्खेर बसेका बिद्यार्थी हरु लाई सुचना बिद्यालय को मुल्यांकन अनुसार नम्बर दिने घोषणा गरेको छ ।।

पाल्पा मा थप एक जना मा कोरोना सक्रमण देखिएको छ । पाल्पा स्थित लुम्बिनी मेडिकल कलेजमा एक जना ब्याक्ती  लाई कोरोना पोजेटिभ...
08/06/2020

पाल्पा मा थप एक जना मा कोरोना सक्रमण देखिएको छ । पाल्पा स्थित लुम्बिनी मेडिकल कलेजमा एक जना ब्याक्ती लाई कोरोना पोजेटिभ देखिएको छ । त्यस्तै पाल्पा मा कोरोना सक्रमण संख्या १३ जना पुगेको छ

अर्घाखाँची जिल्ला मा रहेको सुपादेउराली मन्दिर । मानिस हरु ले यहाँ जे माग्यो त्यहि पुग्ने जन बिश्वास छ । एक पल्ट एक मानिस...
08/06/2020

अर्घाखाँची जिल्ला मा रहेको सुपादेउराली मन्दिर । मानिस हरु ले यहाँ जे माग्यो त्यहि पुग्ने जन बिश्वास छ । एक पल्ट एक मानिस ले लाहुरे हुन पाम भनी भकल गरेको थियो र पूरा भएर घर फर्कदा मन्दिर को बाटो नभै लुकेर जान खोज्दा एक ढुङ्गा मा टासिएको भने भनाइ छ ।

सुपादेउराली मन्दिर को दर्शन को लागि लाइक शेहर गर्नु होला । र हाम्रो पेज लाइ लाइक गर्न नभुल्नु होला धन्यवाद ।

नेपाल को सातै वटा प्रदेश मा एक एक प्रशिक्षक राख्ने CAN ले जनाएको छ ।
08/06/2020

नेपाल को सातै वटा प्रदेश मा एक एक प्रशिक्षक राख्ने CAN ले जनाएको छ ।

नबलपरासी मा ससत्र प्रहरी र स्थानीय बिच झगडा हुदा १२ जना घाइते भएको छ्न । कोरोना नियन्त्रण मा खटेको प्रहरी ले स्थानीय लाई...
08/06/2020

नबलपरासी मा ससत्र प्रहरी र स्थानीय बिच झगडा हुदा १२ जना घाइते भएको छ्न । कोरोना नियन्त्रण मा खटेको प्रहरी ले स्थानीय लाई कुटेको कारण स्थानीय उत्रेको बताएका छ्न स्थानीय ले । भने । भारत बाट एक ब्याक्ती ले मल ल्याउदा नियन्त्रण गर्न खोज्दा झगड परेको बताएका छ्न ।

नेपाल मा लगडाउन को उन्खलन गर्दा डर बडेको छ । सर्बसाधारण ले भनेका छ्न लकडाउन ले गर्दा हामी भोक भकै मर्न सक्दैनौं । त्यसैल...
08/06/2020

नेपाल मा लगडाउन को उन्खलन गर्दा डर बडेको छ । सर्बसाधारण ले भनेका छ्न लकडाउन ले गर्दा हामी भोक भकै मर्न सक्दैनौं । त्यसैले हामी आफै सचेत भै काम गर्नेछौ । नेपाल मा कोरोना को कारण ज्यान गुमाउनु को संख्या १३ पुगेको छ । र कोरोना सन्कर्मण ३४४७ पुगेको छ ।

नेपाल मा तत्काल  सलह किरा आउने डर घटेको छ । नेपाल मा मरुभूमि जस्तो मौसम नभएको ले सलह किरा को डर घटेको छ ।तर सचेत चै हुनु...
08/06/2020

नेपाल मा तत्काल सलह किरा आउने डर घटेको छ । नेपाल मा मरुभूमि जस्तो मौसम नभएको ले सलह किरा को डर घटेको छ ।तर सचेत चै हुनु पर्ने छ ।

भारत मा ८ ओटा अस्पताल ले भर्ना गर्न नमाने पछि एक गर्भवती महिला को एम्बुलेन्स मा मृत्यु भएको छ । कोरोना सन्क्रमण बडि भएको...
08/06/2020

भारत मा ८ ओटा अस्पताल ले भर्ना गर्न नमाने पछि एक गर्भवती महिला को एम्बुलेन्स मा मृत्यु भएको छ । कोरोना सन्क्रमण बडि भएको ठाउँ बाट आएको भन्दै भर्ना लिन नमानेको बताएको छ । 😥

लामो समय पछि नेपाली बजार मा सुन चादिको कारोबार शुरु भएको छ । लकडाउन सुरु भए पछि ठप्प भएको सुनचाँदी को कारोबार आज बाट शुर...
07/06/2020

लामो समय पछि नेपाली बजार मा सुन चादिको कारोबार शुरु भएको छ । लकडाउन सुरु भए पछि ठप्प भएको सुनचाँदी को कारोबार आज बाट शुरु भएको हो । आज नेपाली बजार मा छापावाला सुन को मुल्य ८७ हजार ४०० र त्यस्तै तेजाबी सुन को मुल्य ८६ हजार ९६० तोकिएको र सोही अनुसार सामान्य कारोबार भएको ।छ

कपिलवस्तु बाणगङ्गा नगरपालिका ५ का वडा अध्यक्ष र उहाकी ८ वार्षिय छोरी कोरोना सङ्क्रमण लाई जितेर घर फर्कनु भएको छ 🇳🇵
07/06/2020

कपिलवस्तु बाणगङ्गा नगरपालिका ५ का वडा अध्यक्ष र उहाकी ८ वार्षिय छोरी कोरोना सङ्क्रमण लाई जितेर घर फर्कनु भएको छ 🇳🇵

Address

Kathmandu
1111

Website

Alerts

Be the first to know and let us send you an email when News Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share