LOST IN JAPAN

LOST IN JAPAN We're a Japan-based Nepalese page sharing the best of both worlds – entertainment, news, and must-see places 😁😁

27/11/2025

winter is coming

27/10/2025
26/10/2025

17/10/2025

Juat wanted to share खोला किनार मा ठ्याक्कै बस्दै थिए मात्र । बिएर को 2/3 ओटा बोतल कुचेको बगाएर ल्याको रैछ । एउटा जापानी गयो टिपेर ल्याएर त्यो फोहोर आफ्नो सफा झोलामा राख्यो ।

Fact: जापानमा डस्टबिन जहा कहि हुदैन केहि रिसाइकल गर्न मिल्ने फोहोर हरु को लागि भेन्डिङ मेसिन को साइड मा राखिएको हुन्छ डस्ट बिन । अन्य कुहिने र रिसाइकल गर्न नसकिने चाहि आफ्नै घर अपार्टमेन्ट मा भएको गार्बेज स्स्पेस वा बार हरु तोकिएको बेला फाल्नु पर्ने हुन्छ । फेरि तैले किन टिपेनस भन्नु होला । म अलि ढिला भए क्या नभए मेरो झोला मा स्यानो क्यान्डि को पनि खोल छ । साचि ति बाग्मति विस्नुमति जस्तै खोलामा ति फोहोर को थुप्रो नभैदिने भए है ?

सुरुवात आफै बाट भए देश उभो लाग्न केहि बेर लाग्दैन ।

17/10/2025

17/10/2025
Congratulations nepal
15/10/2025

Congratulations nepal

14/10/2025

# #

14/10/2025

# तिहार

Address

Kathmandu
620-0000

Telephone

+9779861700451

Website

Alerts

Be the first to know and let us send you an email when LOST IN JAPAN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share