MR informer

MR informer मायाँ नेपालको लाग्छ नेपाली इतिहाँसको
मायाँ प्रकृतिको लाग्छ कला भाषा र भेषको |
पुर्खाको मन्त्र यो जप्छु चौतारीमा बसी
जननी जन्मभुमिश्च्व स्वर्गादपि गरियशी |
(3)

04/09/2026

उद्धारमा सफल हुँदै छ्न है ! ❤️🙂 good news Hydropower 3A बाट एक जनाको जिवित नै उद्धार ! MR informer

त्रिशूली 3A जलविद्युत आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको खोजी र उद्धार कार्यमा आशालाग्दो संकेत देखिएको छ। सुरुङ भित्...
04/09/2026

त्रिशूली 3A जलविद्युत आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको खोजी र उद्धार कार्यमा आशालाग्दो संकेत देखिएको छ। सुरुङ भित्रबाट मानिसको आवाज सुनिएको छ ! MR informer

01/09/2026

वेत्रावतिमै एउटै घरमा २४ ओटा लाश ! 🤐😓
MR informer

रसुवाको उत्तरगया–५, बोगटीटारस्थित नीलकण्ठ सेकेन्डरी स्कुलका करिब २ सय विद्यार्थी सम्पर्कविहीन भएको अनुमान गरिएको छ। विद्...
01/09/2026

रसुवाको उत्तरगया–५, बोगटीटारस्थित नीलकण्ठ सेकेन्डरी स्कुलका करिब २ सय विद्यार्थी सम्पर्कविहीन भएको अनुमान गरिएको छ। विद्यालयका प्रिन्सिपलका अनुसार विद्यार्थी लिन गएको विद्यालय बससमेत बाढीमा परेको थियो।
विद्यालयमा करिब ५ सय विद्यार्थी अध्ययनरत रहेकोमा पहिलो चरणमा घर फर्किएका विद्यार्थीहरू सुरक्षित भए पनि दोस्रो चरणका विद्यार्थीमध्ये धेरै सम्पर्कबिहिन छ्न !
विद्यालयका ४ शिक्षक/ कर्मचारीसमेत सम्पर्कविहीन रहेको खुलेको छ !😥😓
MR informer

01/09/2026

Mr Yagyamani Neupane अलिकति पनि लाज लाग्यो कि लागेन यो भ्रम फैलाउँदै गर्दा , तपाईं को बाल बच्चा श्रिमति छ्न कि छैन्न , मान्छेको लाश परेर decompose हुन थालि सकेको छ , तपाईं आफ्नो कन्नोलाइ आरामदायि सोफामा पसारेर ,यसरि भ्रम फैलाउँदै गर्दा नेपालमा अहिले के भै रहेको छ भन्ने सोचेर गर्नु भयो कि होइन यि नेपालि जनाता किरा पट्याङ्ग्रा हुन अन्धभक्त हुन जे भने पनि हुन्छ भन्ने कुबिचारले येस्तो घृणित काम यो बिषम परिस्थितिम गर्नुले थाहा हुन्छ कि नेपालि जनताले कस्ता गलत पात्रलाइ चुनेका रहेछ्न प्रतिनिधिका रुपमा ?? लाशले अग्नि नपाएर चिल र गिद्धले लुछिरहेको बेलामा भ्रम छर्ने तपाईं जस्तो व्यक्ति लाइ देख्दा! यति कुरा पक्का छ कि तपाईं मान्छे न भै कुपित राक्षेसि स्वरुपको मानिस हुनु हुँदो रहेछ ! कुनै एक विदेशिको cave hunting को video उठाएर यसरि उद्धार हुँदै छ ॥ भनेर video post गर्दा ६/७ बर्षे बच्चा बचिका आमा बाउ छैन्न , श्रिमानले श्रिमति र श्रिमातिले श्रिमान गुमाएका छ्न ! ति आमा, बाबुको लाश परेका अवस्थाको चित्कारले नबिजाएको तिम्रो मुटुलाइ जब तिम्रा आफ्नै श्रिमति वा बच्चा बच्चिको यहि अवस्थामा किरा परेर Decompose हुने छ्न तब बिजाउने छ तब पोल्ने छ ! यो परिस्थितिमा सरकारको विरोध गर्नु मन थिएन तर सरकारका यस्ता निकम्मा व्यक्ति देखेर चुप बस्न पनि सकिन्न shame on you ! 😡
All the viewrs i am sorry for bad words , यो aggression थियो जुन अत्यन्त जरुरि थियो !
MR informer

एउटा भन्ने भनाइ छ कस्लाइ के को धन्दा , घर ज्वाइँलाई खानको धन्दा ! पार्टि सभापति लामिछाने बरु  खुद आफैँ बरु कतै हिडेका छै...
31/08/2026

एउटा भन्ने भनाइ छ कस्लाइ के को धन्दा , घर ज्वाइँलाई खानको धन्दा ! पार्टि सभापति लामिछाने बरु खुद आफैँ बरु कतै हिडेका छैन्न , बारम्बार अपिल गरेका छ्न यो परिस्थितिमा सरकारि खर्चमा कतै नहिडिदिनु होला भनेर ! उहाँ पार्टिलाइ सहयोग गरेको सम्मानुपातिकमा परेकि सरकारको बोज ज्वाला सङ्ग्रौलालाइ , रमाइलोको धुन चडेको छ ! मान्छेका छिया छिया भएका लाश हेर्न हिडेकि छ्न , अनि यस्ताले देश बनाउँछु भनेर हामिले पत्याउनु पर्ने , एउटा Trend चलाउनुस त सबैले ! यस्ता व्यक्ति सरकारि पदमा रहनु हुँदैन न त यिनि कुनै engineer न विषेशज्ञ त्यो ठाउँमा सरकारि खर्च गरि गरि के खोज्न गएको कतै बगाएर ल्याएको लाशको सुन तान्न कि पैसाको बिटो तान्न नबुझिएको कुरा ?? Sagar dhakal (engineer ) , sudan gurung र बालेन शाह जिमेवार व्यक्ति यि व्यक्ति जाँदा एउटा meaning निस्किन्छ , ज्वाला सङ्ग्रौला , आशिक तामाङको अहिले त्याहाँ जानु पर्ने कारण के त ? के लाग्छ तपाईं लाइ के यो अनविज्ञ व्यक्ति यसरि जानु सहि ठहरियो त ??
MR informer

सोच्नुहोस र महशुस गर्नुस , आफ्ना लाइ खोज्न मुर्दा घर जानु प्रर्दा वा मृत्यु भएका व्यक्तिको फोटो list मा  खोज्नु पर्दाको ...
30/08/2026

सोच्नुहोस र महशुस गर्नुस , आफ्ना लाइ खोज्न मुर्दा घर जानु प्रर्दा वा मृत्यु भएका व्यक्तिको फोटो list मा खोज्नु पर्दाको क्षणले मन कस्तो बिक्षिपत बनाउँछ होला ! सम्पुर्ण मृत आत्मा प्रति हार्दिक हार्दिक श्रद्धान्जलि ! 😓
MR informer

सामाजिक अभियान्ताहरुको हानथाप सुरु ?  को पहिले को ठुलो भन्न competition ले गर्दा राहत सामाग्रि  कुहिने अवस्था आएको छ !  ...
30/08/2026

सामाजिक अभियान्ताहरुको हानथाप सुरु ? को पहिले को ठुलो भन्न competition ले गर्दा राहत सामाग्रि कुहिने अवस्था आएको छ ! सरकारले भनेको छ राहत सामाग्रि आँफै वितरण गर्न नजानु, सरकारले राहत सामग्री सङकल केन्द्र बनाएका छ्न ! सजिलो बनाइदिएका छ्न ,तहि पनि म ठुलो भन्ने भावना बोकेर सहयोगको ढोङ्ग रच्न पुगेका दुइ महान महिला अभियान्ताहरुले हिजो मेरो मेरो को रटान लागएर कुटा कुट गर्ने परिस्थितिको दृस्य देख्दा लाग्यो ! मान्छेको आचरण विचार मरि सकेको रहेछ 😥 दुखद निकै दुखद ! तपाईं लाइ के लाग्छ के जरुरि थियो त आफैँ त्यो ठाउँ सम्म पुग्न बाटो राम्रो छैन ज्युधनको शुरक्षा गर्न ? यो सच्चा मनको सहयोगको लागि थियो कि देखावटि र पिडितलाइ देखाएर आफ्नो प्रचार बाजि र कमाउ धन्धा के लाग्छ ?
MR informer

Address

Nepaltar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when MR informer posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share