Hami Nepali Hamro Nepal

Hami Nepali Hamro Nepal All the latest news and views from Nepal

या देवी सर्व भूतेषु  लक्ष्मी रुपेण संस्थिता !नमस्तस्यै , नमस्तस्यै , नमस्तस्यै नमो नम: !!  #शुभदिन    # #शुभबिहानी
24/11/2022

या देवी सर्व भूतेषु लक्ष्मी रुपेण संस्थिता !
नमस्तस्यै , नमस्तस्यै , नमस्तस्यै नमो नम: !!
#शुभदिन # #शुभबिहानी

चितवन-२ मा रवि लामिछाने भारी मत ल्याएर विजयी..
24/11/2022

चितवन-२ मा रवि लामिछाने भारी मत ल्याएर विजयी..

मकवानपुर क्षेत्र नम्बर १ Total:79755Halo:23358Surya :22658Rukh:23340
24/11/2022

मकवानपुर क्षेत्र नम्बर १
Total:79755
Halo:23358
Surya :22658
Rukh:23340

24/11/2022

रुपन्देही २ (४३,२५६ मत गणना)
एमाले -विष्णु पौडेल : १५,५६६
राष्ट्रिय स्वतन्त्र पार्टी - गणेश पौडेल : १४,७३०
राष्ट्रिय जननमुक्ति पार्टी -केशवबहादुर थापा : १२,३३४

24/11/2022

प्रतिनिधि सभाका लागि जारी मतगणनामा समानुपातिकतर्फ अहिलेसम्म १९ लाख १२ हजार ७ सय ७२ सदर मत गणना भएको छ।

अहिलेसम्मको गणनामा नेकपा (एमाले) ले अग्रता कायम राखेको छ।
एमालेले ५०५९३० अर्थात् २६.४५ प्रतिशत

नेपाली कांग्रेसले ४६८४२९ अर्थात् २४.४८ प्रतिशत

राष्ट्रिय स्वतन्त्र पार्टीले २५८९९७ अर्थात् १३.५४ प्रतिशत

माओवादी केन्द्रले २२९८६० अर्थात् १२.०१ प्रतिशत

राष्ट्रिय प्रजातन्त्र पार्टीले १३५७१२ अर्थात् ७.०५ प्रतिशत मत पाएको छ।

24/11/2022

मकवानपुर प्रतिनिधि सभा( 1)
रुख 22582
सूर्य 21472
हलो 21157
बाकि वडा 5,9,10 र 12

24/11/2022

समानुपातिक तर्फको मत गणना प्रारम्भ भएको ६ प्रदेशमध्ये चार वटामा नेकपा (एमाले)ले अग्रता लिएको छ।

24/11/2022

तनहुँ–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित

24/11/2022

बाँके जिल्ला निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर विजयी हुनुभएको छ ।

24/11/2022

मकवानपुरको क्षेत्र नंबर २ मा एमालेका उम्मेदवार महेश बर्तौला विजयी भएका छन् ।
यस्तो छ अन्तिम मत परिणाम
खसेको मत : ८६३०१
बदर मत : ४१०२
महेशकुमार बर्तौला : ३४९१६ (विजयी)
बिरोध खतिवडा : ३०३९६ (निकटतम प्रतिस्पर्धी)

24/11/2022

भक्तपुर-१ मा नेमकिपाका प्रेम सुवाल विजयी

24/11/2022

चितवन निर्वाचन क्षेत्र नं. २ (क) मा एमालेका कृष्णप्रसाद सिलवाल निर्वाचित भएका छन् ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Hami Nepali Hamro Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share