07/07/2026
"जीवनका यादहरू… कति मिठा, कति मिठा।"
'मेरी उनी र म' को दोस्रो संस्करणको विमोचनपछि लेखक राम कोइराला र लेखनकुञ्ज परिवारसँगको आत्मीय भेट।
पहिलो संस्करणको आवरणमा हजुरआमासँगको तस्बिर थियो। दोस्रो संस्करणमा आमाको तस्बिर थपिएको छ। त्यससँगै एउटा अत्यन्तै मर्मस्पर्शी कथा पनि जोडिएको छ।
आत्मकथा केवल पुस्तक होइन, जीवनका उकाली–ओरालीको साक्षी पनि हो।
पूरा कथाका लागि पुस्तक पढ्नुस्। अनि यस यात्रालाई अझ गहिराइमा बुझ्न राम कोइरालासँगको हाम्रो विशेष पोडकास्ट सुन्नुस । Coming soon, stay tuned. 🎙️📖