27/08/2026
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सबैले सक्दो सहयोग गरौँ । २०८३/०५/१०
देश संकटको घडीमा छ । सानो सहयोगले ठुलो राहत हुनेछ।
सम्पूर्ण नेपाली दाजु भाई आमा बुबा दिदी बहिनी मा अपिल ❤🙏 दुःखमा परेको नेपालीलाई एक्लो नछोडौँ।
देश रोएको बेला हामी मौन नबसौँ।
मानवता बचाऔँ, नेपाल बचाऔँ। ❤️ 🙏जय नेपाल 🙏😥🇳🇵
#नेपाल #बाढीपीडित #विपद्मासहयोग #मानवता #पीडितकोसाथमा #देशरजनता #सहयोगगरौँ
#जयदेश
#जयनेपाल