कृषितन्त्र

कृषितन्त्र We share diverse stories about agrobiodiversity, natural resources, environment and livelihood.

खेत-बारीमा विदेशी बीउकाे राज, झन्-झन् मासिँदै रैथाने बाली ।
05/01/2025

खेत-बारीमा विदेशी बीउकाे राज, झन्-झन् मासिँदै रैथाने बाली ।

दृष्टान्त १  चितवन रत्ननगरका किसान कृष्णप्रसाद बजगाईंले स्थानीय जातको धान नदेखेको चार दशक नाघ्यो । उमेरले ६० पु.....

मध्यपहाडमा  #मिश्रितखेती को दिगो सूत्र |मिश्रित खेती प्रणालीलाई प्राथमिकता दिएर राज्यले नीति निर्माण र कार्यक्रम सञ्चालन...
21/08/2024

मध्यपहाडमा #मिश्रितखेती को दिगो सूत्र |
मिश्रित खेती प्रणालीलाई प्राथमिकता दिएर राज्यले नीति निर्माण र कार्यक्रम सञ्चालन गर्नुपर्छ, जसले गर्दा हाम्रो कृषि प्रणालीलाई थप उत्पादनशील बनाउन र दिगो मार्गमा रूपान्तरण गर्न सकियोस् । राज्यको ठोस नीति र कार्यक्रमले साना कृषक, सीमान्तकृत, महिला र विपन्नहरूको जीवनस्तर सुधारमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।

नेपालमा कुल कृषक परिवारमध्ये ८ सय ६५ परिवारको जमिनको आकार १ हेक्टरभन्दा कम छ । त्यसमा पनि एक परिवारको जग्गा औसत ३ ...

[Publication] बीउ उत्पादन, प्रशोधन, भण्डारण तथा बीउ प्रमाणीकरण: प्रशिक्षक स्रोत पुस्तिकायो पुस्तिका विषय–सूचीमा उल्लेखित...
09/08/2024

[Publication] बीउ उत्पादन, प्रशोधन, भण्डारण तथा बीउ प्रमाणीकरण: प्रशिक्षक स्रोत पुस्तिका
यो पुस्तिका विषय–सूचीमा उल्लेखित विषयहरूलाई सम्बोधन गर्ने उद्देश्यले साथै विद्यमान पाठ्‍यक्रममा रहेको रिक्ततालाई परिपूर्ति गर्न तयार पारिएको हो । यसले प्रशिक्षकलाई प्रभावकारी ढङ्‍गबाट विषयवस्तुमा श्रव्यदृश्यमार्फत प्रस्तुतीकरण गर्न मद्दत गर्नेछ र प्रस्तुतिलाई व्यावहारिक अभ्यास गर्नमा पनि सघाउ पुर्‍याउँछ । बीउ उत्पादक कृषक तथा कृषि प्राविधिकहरूलाई प्रशिक्षण गर्ने उद्देश्यले यो स्रोत पुस्तिका आधारभूत स्रोतको रुपमा तयार पारिएको हो । यद्यपि यसका विषयवस्तुमा आ–आफ्नो आवश्यकताअनुसार फेरबदल गर्न सकिनेछ । थपघट गर्नुपर्ने विषयहरू प्रशिक्षक आफैँले गर्न सक्दछ । यो स्रोत पुस्तिका खास गरेर सरकारी, गैरसरकारी, विश्‍वविद्यालय, व्यावसायिक तालिम संस्था र व्यक्तिगत क्षेत्रका संस्था, स्थानीय प्रशिक्षक, बीउ उत्पादक सहकारी तथा समूह, फार्म, सहकारी आदिलाई आधार स्रोतको रुपमा सघाउ पुर्‍याउने छ । प्रशिक्षार्थीहरू र अन्य कृषकहरूले पनि यस पुस्तिकालाई स्रोतको रुपमा प्रयोग गर्न सक्दछन् ।

Year August 2024 Download View Description यो पुस्तिका विषय–सूचीमा उल्लेखित विषयहरूलाई सम्बोधन गर्ने उद्देश्यले साथै विद्यमान पाठ्‍यक्र....

[Resource]Quality Planting Material through  : Key for Successful Ecological and Economic Ecosystem of  .
02/08/2024

[Resource]
Quality Planting Material through : Key for Successful Ecological and Economic Ecosystem of .

This document is designed to provide comprehensive guidelines for the production and management of quality planting materials for the benefit of farmers, nursery operators, agricultural extension agents, and other stakeholders. It explores the significance of using Quality Planting Material (QPM) fo...

**नवीन कृषि प्रतियोगिताको लागि आवेदन दिनुहोस् !**आफ्नो कृषि तथा खाद्य सम्बन्धी नवीनतम सोच, उपाय तथा आविष्कारहरू प्रदर्शन...
05/07/2024

**नवीन कृषि प्रतियोगिताको लागि आवेदन दिनुहोस् !**
आफ्नो कृषि तथा खाद्य सम्बन्धी नवीनतम सोच, उपाय तथा आविष्कारहरू प्रदर्शन गर्न र प्रमुख सरोकारवालाहरूसँग सहकार्य गर्न काठमाडौँमा हुने तीन दिने आवासीय बुटक्याम्पमा सामेल हुनुहोस्। शीर्ष तीन उद्यमीहरूको लागि नगद रुपैयाँ १००,००० (अक्षरेपी एक लाख रूपैयाँ मात्र) को व्यवस्था पनि गरिएको छ। आवेदन दिन म्याद थप गरिएको सूचना दिन चाहन्छौं। आवेदन दिनको अन्तिम म्याद - २४ असार २०८१ बेलुकी ५ बजे सम्म छ ।
आवेदनका लागि - https://agriinnovation.youthinnovationlab.org/
With : Undp Nepal FAO Nepal

धान रैथान | कर्म कल्चर नेपालजस्तो धाने मुलुक, जहाँ जात जातका दाना स्थानपिच्छे बदलिन्थे; नदी, उपत्यकापिच्छे वासना, स्वाद,...
29/06/2024

धान रैथान | कर्म कल्चर
नेपालजस्तो धाने मुलुक, जहाँ जात जातका दाना स्थानपिच्छे बदलिन्थे; नदी, उपत्यकापिच्छे वासना, स्वाद, बनोट, रंगका धान भेटिन्थे; ती सम्पन्न सभ्यताका गेडाहरू सबै कता झरे?
Read more...
https://www.setopati.com/opinion/333125
Setopati

म धेरै वर्ष काठमाडौं बसेर गाउँ फर्किँदा भकारो भर्न गाई खोज्दै हिँड्नुपर्‍यो। बीउ खोज्न पनि। बूढापाकाहरूसँग सोध.....

जलवायु परिवर्तनसँग लड्न स्वस्थ माटोको रक्षा | संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ)का अनुसार पृथ्वीको ४० प्रत...
17/06/2024

जलवायु परिवर्तनसँग लड्न स्वस्थ माटोको रक्षा |
संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ)का अनुसार पृथ्वीको ४० प्रतिशत जमिनको बाह्य सतह खराब भइसकेको छ ।
FAO Nepal

जलवायु परिवर्तन र वातावरणीय ह्रासविरुद्धको बलडाइँमा मानवताको सबैभन्दा शक्तिशाली सहयोगी हाम्रै पैतालामुनि छ ।...

कृषिमा घट्दै परागसेचन, खाद्य असुरक्षा बढ्दै |जलवायु परिवर्तन, खेतीमा कीटनाशक विषादीको प्रयोग, बढ्दो सघन खेतीलगायतका कारण...
30/03/2024

कृषिमा घट्दै परागसेचन, खाद्य असुरक्षा बढ्दै |
जलवायु परिवर्तन, खेतीमा कीटनाशक विषादीको प्रयोग, बढ्दो सघन खेतीलगायतका कारणले मौरीलगायतका किराजन्य परागसेचकहरूको संख्या घट्दै गएका कारण उत्पादनमा कमी आइरहेको विभिन्न माध्यमबाट जानकारी पाउने गरेका छौं, तर सरकारी निकायबाट यसबारे किसानलाई सचेत पार्ने र जानकारी दिने काम भएको छैन।

https://www.annapurnapost.com/story/454767/
LI-BIRDko Chautari (ली-बर्डको चौतारी) HERD International University of Bristol

दैलेख : बिरुवामा हुने प्रजनन प्रक्रिया हो, परागसेचन। किराहरूबाट हुने पराग

Reviving Nepal’s farms, naturally |  practices spread as   reject harmful chemicals.
29/02/2024

Reviving Nepal’s farms, naturally |
practices spread as reject harmful chemicals.

Reviving Nepal’s farms, naturallyRegenerative agriculture practices spread as farmers reject harmful chemicals27 February 2024Simon Crittle0 Kamala Khadka in Pokhara plants marigold to protect her tomato crops from being infested instead of using insecticides. Photo: SIMON CRITTLEMarigolds are che...

एफएओ नेपलाको विशेष आव्हान ।FAO Nepal
28/11/2023

एफएओ नेपलाको विशेष आव्हान ।
FAO Nepal

एफ ए ओ नेपालको विशेष आव्हान

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when कृषितन्त्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category