Public Administration Notice

Public Administration Notice Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Public Administration Notice, Digital creator, kathmandu, Kathmandu.

06/09/2024

नेपाली नारीहरूको महान पर्व हरितालिका तिज २०८१ को पावन अवसरमा सम्पूर्ण नेपाली दिदिबहिनीहरूमा सुख,शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।❤️🙏

28/07/2024

MPA भर्ना ब्याच (२०८०) 1st Semester का परीक्षार्थीहरुको परीक्षाको प्रवेश पत्र आजदेखि परीक्षा शाखाबाट वितरण भइरहेको जानकारी गराउदछौं ।

त्रि.वि दिवसको उपलक्ष्यमा असार ३१ गते क्याम्पसको सम्पुर्ण पठनपाठन तथा प्रशासन बन्द रहने भएकोले यही सूचना मार्फत सम्बन्धि...
14/07/2024

त्रि.वि दिवसको उपलक्ष्यमा असार ३१ गते क्याम्पसको सम्पुर्ण पठनपाठन तथा प्रशासन बन्द रहने भएकोले यही सूचना मार्फत सम्बन्धित सम्पूर्णमा जानकारी गराईन्छ ।

13/07/2024

स्वागतयोग्य निर्णय !!
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी फागुन १५ गते गर्ने निर्णय गरेको छ!

Exam Schedule for MPA 1st Semester Regular Examination 2024
04/07/2024

Exam Schedule for MPA 1st Semester Regular Examination 2024

MPA दोस्रो सेमेस्टरको नतिजा प्रकाशित।
04/07/2024

MPA दोस्रो सेमेस्टरको नतिजा प्रकाशित।

विज्ञ कक्षा सम्बन्धि सूचना।
03/07/2024

विज्ञ कक्षा सम्बन्धि सूचना।

व्यवस्थापन सकाय, डीनको कार्यालय द्वारा मिति २०८१।०३।१५ गते प्रकाशित सूचना अनुसार त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय...
30/06/2024

व्यवस्थापन सकाय, डीनको कार्यालय द्वारा मिति २०८१।०३।१५ गते प्रकाशित सूचना अनुसार त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तरगत सेमेष्टर प्रणालीमा आधारित Bachelor of Public Administration (BPA) कार्यक्रम भर्ना वर्ष २०८१ मा भर्ना हुन ईच्छुक विद्यार्थीहरुको निमित्त CMAT परीक्षाको आवेदन फारम खुलेको जानकारी गराउदछु ।

एम.पी.ए. (भर्ना समुह २०८०) प्रथम सेमेष्टर, वि.पी.ए. (भर्ना समुह २०७८) तेस्रो र चौथो सेमेष्टर को निःशुल्क छात्रवृतिको अन्...
30/06/2024

एम.पी.ए. (भर्ना समुह २०८०) प्रथम सेमेष्टर, वि.पी.ए. (भर्ना समुह २०७८) तेस्रो र चौथो सेमेष्टर को निःशुल्क छात्रवृतिको अन्तर्वार्ता सम्बन्धी सूचना ।

Shout out to my newest followers! Excited to have you onboard! Shishir Subedi, Bishwash Pokhrel, Susmita D**g, Sujata Su...
29/06/2024

Shout out to my newest followers! Excited to have you onboard! Shishir Subedi, Bishwash Pokhrel, Susmita D**g, Sujata Sujata, Chanchala Yadaav, Gongrochaa Asmita, Rakesh Yadavanshi

CMAT -2024 Notice, Admission open for BPA
29/06/2024

CMAT -2024 Notice, Admission open for BPA

09/03/2024

आज हुने नायव सुव्वा प्रथम पत्रको परीक्षा मा सहभागी हुन लाग्नुभएका सम्पुर्ण प्रतियोगीहरुमा हार्दिक शुभकामना ।🙏❤️

Address

Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Public Administration Notice posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Public Administration Notice:

Share