Khabar Lalbihani

Khabar Lalbihani Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Khabar Lalbihani, Media/News Company, koteshwor 32 Kathmandu, Kathmandu.

विजय यात्राले चन्द्रमा चुमोस्!देशको इज्जत थामिदिने र बढाईदिने अब तपाईँहरू नै हुनुभयो।ह्रिदयदेखिको हार्दिक मंगलमय शुभकामन...
02/05/2023

विजय यात्राले चन्द्रमा चुमोस्!

देशको इज्जत थामिदिने र बढाईदिने अब तपाईँहरू नै हुनुभयो।
ह्रिदयदेखिको हार्दिक मंगलमय शुभकामना!

09/03/2023

राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टी ले राष्ट्रपति चुनाव मा भोट नहाल्ने निर्णय।

११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसकाे अवसरमा हार्दिक मंगलमय शुभकामना।
08/03/2023

११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसकाे अवसरमा हार्दिक मंगलमय शुभकामना।

Breaking: उच्च अदालत पोखराले दाबी नपुगेको भन्दै पल शाहलाई सफाई दिएको छ।
26/02/2023

Breaking: उच्च अदालत पोखराले दाबी नपुगेको भन्दै पल शाहलाई सफाई दिएको छ।

14/02/2023

एमडिएमएस मार्फत ल्होत्से मलबाट लुटिएका माेबाइल बन्द गराउने तयारी,९ करोड बराबरको फोन लुटियोः व्यवसायी

विश्व रेडियो दिवस काे शुभकामना।
13/02/2023

विश्व रेडियो दिवस काे शुभकामना।

नेपाल विद्युत् प्राधिकरणले नुवाकोटको विदुर नगरपालिका ९, त्रिशूली बजारस्थित २४ मेगावाटको त्रिशूली जलविद्युत् केन्द्रको जी...
09/02/2023

नेपाल विद्युत् प्राधिकरणले नुवाकोटको विदुर नगरपालिका ९, त्रिशूली बजारस्थित २४ मेगावाटको त्रिशूली जलविद्युत् केन्द्रको जीर्णोद्धार तथा आधुनिकीकरण सुरु गरेको छ ।

Breaking: रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टिले सरकारबाट बाहिरिने तर सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निर्णय...
05/02/2023

Breaking: रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टिले सरकारबाट बाहिरिने तर सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निर्णय गरेको छ ।

बारीमा जाउँ, भविष्य छैन ।खाडिमा जाउँ , उमेर छैन ।। अझै हामी क्रान्ति  कुरा गर्छौ यहाँ सिद्धान्त होईन  ब्याबाहारिक्ता चाह...
03/02/2023

बारीमा जाउँ, भविष्य छैन ।
खाडिमा जाउँ , उमेर छैन ।।
अझै हामी क्रान्ति कुरा गर्छौ यहाँ सिद्धान्त होईन ब्याबाहारिक्ता चाहिएको हो ।।

उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन :-'अहिले हामी टाँस्सिएर सरकारमा आएका छैनौं, हाम्रो हैसियतले सरकारमा आएका छौं ।’
30/01/2023

उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन :-'अहिले हामी टाँस्सिएर सरकारमा आएका छैनौं, हाम्रो हैसियतले सरकारमा आएका छौं ।’

Breaking: रवि लामिछानेले नेपाली नागरिकता प्राप्त गरेका छन् ।
29/01/2023

Breaking: रवि लामिछानेले नेपाली नागरिकता प्राप्त गरेका छन् ।

रवि लामिछाने नेपाली नागरिकता बनाउनको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन्।
29/01/2023

रवि लामिछाने नेपाली नागरिकता बनाउनको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन्।

Address

Koteshwor 32 Kathmandu
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Khabar Lalbihani posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share