Routine of Daily News

Routine of Daily News kathmandu nepal

इलामको प्रसिद्ध धार्मिकस्थल गजुरमुखीको प्राकृतिक र मौलिकता नै नामेट हुने गरी निर्माण गर्न थालिएको संरचनाप्रति तपाईको धार...
21/06/2024

इलामको प्रसिद्ध धार्मिकस्थल गजुरमुखीको प्राकृतिक र मौलिकता नै नामेट हुने गरी निर्माण गर्न थालिएको संरचनाप्रति तपाईको धारणा के छ???
कृपया सभ्य भाषामा कमेन्ट गर्नुहोला ...

बिक्रीमा सहजता ल्याउन पाल्पामा  ‘तरकारी जात्रा’ : पाल्पा तानसेन नगरपालिका–३, होलाङ्गदीमा प्रविधियुक्त थोकबजार सञ्चालनमा ...
21/06/2024

बिक्रीमा सहजता ल्याउन पाल्पामा ‘तरकारी जात्रा’ :

पाल्पा तानसेन नगरपालिका–३, होलाङ्गदीमा प्रविधियुक्त थोकबजार सञ्चालनमा आएपछि खुसी भएका किसानलाई प्रोत्साहन दिन र बिक्री वितरणमा सहजता ल्याउन ‘तरकारी जात्रा’ निकालिएको छ । पाल्पाका साथै छिमेकी जिल्लाका किसानको तरकारी बिक्री गर्न तानसेन होलाङ्दीमा थोकबजारका साथै हाट बजार सञ्चालन आएको थियो । तर सञ्चालनमा समस्या भएपछि प्रचारका लागि ‘तरकारी जात्रा’ निकालेको हो । प्रचारप्रसार गर्न तानसेन बजारमा शरीरका विभिन्न भागमा भिन्न जातका तरकारीकै कपडा लगाएर युवायुवतीलाई प्रदर्शन गरिएको हो ।

arghakhanchi news, nepal news, nepali news, economics, politics, entertainment, business, world, heritage, language, conversation, interviews, opinions, views, crime, criminals, police, army, politician, businessman, online news of nepal, arghakhanchi photos, videos

दुःखद खबर: सर्लाहीको बागमती नगरपालिका स्थित रायमाझी चोकमा भैरहवाबाट जनकपुर जादै गरेको बस दुर्घटना हुँदा ३ जना को घटनास्थ...
20/06/2024

दुःखद खबर: सर्लाहीको बागमती नगरपालिका स्थित रायमाझी चोकमा भैरहवाबाट जनकपुर जादै गरेको बस दुर्घटना हुँदा ३ जना को घटनास्थलमै मृत्यु भएको छ, मृत्यु हुनेमा रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवटको मृत्यु भएको प्रहरीले जनाएको छ ।। अरु धेरै जना घाइते भएका छन्।

01/02/2024

Strange Case: ननुहाएको र हप्तामा दाँत पनि १/२ पटक मात्र सफा गर्ने भन्दै टर्कीमा एक महिलाले आफ्नो श्रीमान विरुद्ध मुद्दा हालेकी छिन् भने लोकल मिडिया 'सबाह' अनुसार अदालतले श्रीमानलाई दोषी देखाएको छ । 🫠

जिल्ला खेलकुद विकास समिति, अर्घाखाँचीको नजिकै रहेको सार्वजनिक शौचालयको ह'रि'ग'ति
31/01/2024

जिल्ला खेलकुद विकास समिति, अर्घाखाँचीको नजिकै रहेको सार्वजनिक शौचालयको ह'रि'ग'ति

मोरङको उर्लाबारी ३ मा सडक दुर्घटना हुँदा एक पुरुषको घटनास्थलमैं मृत्यु भएको छ। गाडीको ठक्करले घाइते भएका ती पुरुषले मलाई...
09/06/2023

मोरङको उर्लाबारी ३ मा सडक दुर्घटना हुँदा एक पुरुषको घटनास्थलमैं मृत्यु भएको छ। गाडीको ठक्करले घाइते भएका ती पुरुषले मलाई नमार, बचाईदेऊ भन्दाभन्दै पनि सो गाडीले ब्याक गरी किचेर मारेको भन्दै आक्रोशित भीडले बसमा आगजनी गरेको बताइएको छ। आगलागीबाट बस र स्कूटर पनि पूर्णरुपमा ध्वस्त छ। मृतक झापा कमलगाउँपालिका ५ का रहेको बुझिएको छ।

पशुपतिनाथले सबैको रक्षा गरुन् ....Beautiful Evening View of Pasupatinath temple, Kathmandu.❤️🙏Pic: Kushal Pangeni
07/06/2023

पशुपतिनाथले सबैको रक्षा गरुन् ....Beautiful Evening View of Pasupatinath temple, Kathmandu.❤️🙏

Pic: Kushal Pangeni

07/06/2023

अब ट्याक्सीमा मिटर जडान गर्न जरुरी छ ।

अर्घाखाँचीमा नयाँ ट्याक्सी भाडा !
पिच मा प्रति KM रिजर्भ रु. ५० मात्र ।
ग्राभेल /कच्चि सडकमा रिजर्भ रु. ६५ मात्र
यहि अनुसार भाडा लिन आनाकानि गरे ०७७-४२०१०० मा उजुरि गर्नुहाेला ।🙏🏽

According to an anonymous source within the CSK management, Dhoni has already been discharged from the hospital after un...
02/06/2023

According to an anonymous source within the CSK management, Dhoni has already been discharged from the hospital after undergoing keyhole surgery for "arthroscopic repair." The source mentioned that Dhoni would rest at home for a few days before commencing an extensive rehabilitation program. The timeline allows optimism for his fitness and potential participation in the next IPL season.

Engineer साब अलिकति नमिलेको चाहिँ होकि! - Arghakhanchi, Chhatra Dev गाउँपालिका-६ को एउटा स्कुलमा जाने बाटो ! 🙄नमुना गाउँ...
02/06/2023

Engineer साब अलिकति नमिलेको चाहिँ होकि! - Arghakhanchi, Chhatra Dev गाउँपालिका-६ को एउटा स्कुलमा जाने बाटो ! 🙄नमुना गाउँपालिकाको काम 😕

18/04/2022

दाङ्गमा प्रहरी र म्यादी बिछ झडप !!

तिलोत्तमा मा संकास्पद मृत्युमा परेकी अमृताको लागि आफन्तहरु न्याय माग्न जादा पुलिसले कुटपिट गरेको छ।
15/04/2022

तिलोत्तमा मा संकास्पद मृत्युमा परेकी अमृताको लागि आफन्तहरु न्याय माग्न जादा पुलिसले कुटपिट गरेको छ।

Address

Arghakhanchi
Kathmandu

Telephone

+818090734896

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Daily News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Daily News:

Share