Online Raibar

Online Raibar Nepali Digital online News& Media

30/12/2025

कालिकोट बाट राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्ने युवाहरूको लहर ।

01/10/2023

माननीय रवि लामिछाने

रास्कोट नगरपालिका वडा नम्बर नौ सरस्वती आधारभुत बिधालय कक्षा पाँच मा अध्यनरत छात्रा नानी दिपा तिरुवा लाई त्यही बिद्यालय क...
18/08/2023

रास्कोट नगरपालिका वडा नम्बर नौ सरस्वती आधारभुत बिधालय कक्षा पाँच मा अध्यनरत छात्रा नानी दिपा तिरुवा लाई त्यही बिद्यालय का शिक्षक ले पिठ्युँ मा बोकेर अस्पताल पुर्याएर समय मा उपचार गराएका छन ।
तस्बिर : सामाजिक सञ्जाल

02/08/2023

चितवन क्षेत्र नं. २ बाट दोस्रोपटक निर्वाचित भएको १०० दिनको अवसर पारेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विभिन्न कार्यक्रम घोषणा गरेका छन् ।

' 📸 तस्बिर : प्रकाश न्यौपाने 'मुम्रा गाँऊ ,सान्नि त्रिवेणी गाँऊपालिका , कालिकोट । '
26/04/2023

' 📸 तस्बिर : प्रकाश न्यौपाने
'मुम्रा गाँऊ ,सान्नि त्रिवेणी गाँऊपालिका , कालिकोट । '

25/04/2023

एमालेका उम्मेदवार राम प्रसादले दिए रवि लामिछाने लाई बधाई 🇳🇵

25/04/2023

एकीकृत समाजबादि पार्टीका युवा नेता-किसान श्रेष्ठ

तनहुँ- १ मतगणना अपडेट :(१७०७७ मत गणना हुदाँ)
24/04/2023

तनहुँ- १ मतगणना अपडेट :
(१७०७७ मत गणना हुदाँ)

तनहुँ-१ अपडेट- १६३४२ मत गणना हुँदाघण्टी डा. स्वर्णिम वाग्ले ९१९८रुख गोविन्द भट्टराई ३८०३सूर्य सर्वेन्द्र खनाल २४३०
24/04/2023

तनहुँ-१ अपडेट- १६३४२ मत गणना हुँदा

घण्टी डा. स्वर्णिम वाग्ले ९१९८
रुख गोविन्द भट्टराई ३८०३
सूर्य सर्वेन्द्र खनाल २४३०

24/04/2023

तनहुँ
🔔 ७६२५
🌳३४७१
☀️२२१९

तनहुँ -१ स्वर्णिम वाग्ले (घन्टी):५९००गोबिन्द भट्टराई (रुख) :२६८७सर्वेन्द्र खनाल(सुर्य):१६५७
24/04/2023

तनहुँ -१
स्वर्णिम वाग्ले (घन्टी):५९००
गोबिन्द भट्टराई (रुख) :२६८७
सर्वेन्द्र खनाल(सुर्य):१६५७

तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेको अग्रता
23/04/2023

तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेको अग्रता

Address

Chamati, 16 Banasthali, Kathmandu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Online Raibar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Online Raibar:

Share