Daya Reels

Daya Reels Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Daya Reels, Digital creator, Kathmandu.

दया रेल्समा तपाईंलाई स्वागत छ।
यो पेज विशेष गरी विदेशमा संघर्ष गरिरहेका नेपालीहरूको यथार्थ कथा र दुःखका पलहरू प्रस्तुत गर्छ।
यहाँ तपाईंले भेट्नुहुनेछ—
परदेशी जीवनको कठिनाई, एक्लोपन र पीडा
आमाबुबा, परिवार र साथीहरूको सम्झना
पैसाका लागि विदेश गएका नेपालीहरू

25/04/2026

माया ❤️ 🥀
तिमीलाई सम्झिने बानी यति
गहिरो बस्यो, आँखा बन्द गर्दा
पनि तिम्रो अनुहार देखिन्छ...
टाढा भएर पनि किन यति
नजिक लाग्छ, मनको हरेक
धड्कन मा तिम्रो नाम लेखेको छ
माया ❤️❤️..

24/04/2026

माया ❤️
तिमी बिना पनि बाँच्दै छु म, सास त चलिरहेको छ तर जीवन रोकिएको जस्तो लाग्छ, हरेक पल तिम्रो यादले मुटु भारी बनाउँछ, अनि खुशी कतै हराएर टाढा भइसकेको छ 💔

16/04/2026

चोखो प्रेम, तर अधूरो कथा”

16/04/2026

“सिन्दुर अरुको, माया मेरो🥹😢🥹

15/04/2026

मेरो संसार बाबा–आमा नै हुन्,
1 like 1 comment

15/04/2026

KETA MANISHA KO JIBAN YEHI HO..🥹🥹
1 like 1 comment

13/04/2026

परिवारका लागि- आफ्नो सपना बलिदान...🥹😭🥹🥀





13/04/2026

परदेशमा पैसा छ, तर घरको खुशी छैन 💔 🥹😭🥹

11/04/2026

कम्ती स्यालरी भए पनि… चोरेर खाएको छैनौँ 💔

10/04/2026

आँसु लुकाएर हाँसो देखाउनु परदेशीको बानी हो ।🥹😭

10/04/2026

परिवारको खुशी नै सबैभन्दा ठूलो कमाइ हो।🥹🥹🥹

09/04/2026

एक्लै हिँड्नेहरूको साहस”🥹🤫🤔😱

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Daya Reels posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share