23/02/2026
Update : पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खस्दा मृ त्यु हुनेको संख्या १८ पुगेको छ। २५ जना घाइते भएका छन्।
धादिङको बेनीघाट रोराङ गाउँपालिकाको चरौदी नजिकै रहेको चाइनाधाराबाट सोमबार बिहान करिब सवा १ बजेतिर ग२ख १४२१ नम्बरको बस त्रिशूलीमा ख सेको हो । जिल्ला ट्राफिक कार्यालय धादिङका प्रमुख शिशिर थापाका अनुसार घ टनामा मृ त्यु हुनेको संख्या १८ पुगेको छ। ।
Pic. Dipesh Kadel