People Are Famous

People Are Famous People Are Famous is Celebrity Portal From Nepal. we are publishing content about our Nepali celebrities and global celebrities.

for more information kindly visit peoplearefamous.com

सौन्दर्य जुन समयसँगै अझ निखारिन्छ♥️
25/02/2026

सौन्दर्य जुन समयसँगै अझ निखारिन्छ♥️

Eva Giri दिनदिनै दुब्लिँदै गइरहेकी छन्, तर उनको सुन्दरता झन् झन् निखारिँदै गएको जस्तो लाग्छ ✨उनको नेचुरल चार्म, आत्मविश्...
25/02/2026

Eva Giri दिनदिनै दुब्लिँदै गइरहेकी छन्, तर उनको सुन्दरता झन् झन् निखारिँदै गएको जस्तो लाग्छ ✨
उनको नेचुरल चार्म, आत्मविश्वास र मुस्कानले त झन् फरक चमक थपेको छ साँचो सुन्दरता भनेको भित्री आत्मविश्वासमै लुकेको हुन्छ भन्ने उदाहरण नै उनी हुन्।

सुन्दर मोडल करिश्मा श्रेष्ठ — प्रेमबारे खुलेर बोलेकी चर्चित डिजिटल क्रिएटर 💕🩷सुन्दर अभिनेत्री तथा मोडल Karishma Shrestha...
23/02/2026

सुन्दर मोडल करिश्मा श्रेष्ठ — प्रेमबारे खुलेर बोलेकी चर्चित डिजिटल क्रिएटर 💕🩷

सुन्दर अभिनेत्री तथा मोडल Karishma Shrestha ले हालै प्रेमबारे आफ्नो धारणा साझा गरेकी छन्। का रूपमा पनि सक्रिय रहेकी करिश्माले प्रेमलाई सम्मान, विश्वास र समझदारीको सुन्दर मिश्रणका रूपमा व्याख्या गरेकी छन्।

फेसन मोडलिङमा स्थापित करिश्मा आफ्नो स्टाइल, आत्मविश्वास र समर लुक्सका कारण पनि चर्चामा रहँदै आएकी छन्। उनका पोस्टहरू र ट्यागसहित सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।

सौन्दर्यसँगै स्पष्ट विचार राख्ने उनको शैलीले फ्यानहरूलाई अझ नजिक बनाएको छ। 💖✨

राम्रो दिनहरुको खोजिमा उमेर बित्छ , पछिथाहा हुन्छ कि बितेका दिनहरु नै राम्रा थिए .....🌸
21/02/2026

राम्रो दिनहरुको खोजिमा उमेर बित्छ , पछिथाहा हुन्छ कि बितेका दिनहरु नै राम्रा थिए .....🌸

21/02/2026

Nepali actress Niti Shah gets married with Yachnit Rana. ❤️

आज शनिबार ! भगवान् श्री कालभैरवको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !!🙏❤️🌹
21/02/2026

आज शनिबार ! भगवान् श्री कालभैरवको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !!🙏❤️🌹

20/02/2026
कांग्रेसलाई जिताउनुस, सहकारी ठगहरूलाई हामी तह लगाउँछौँ : गगन थापा
20/02/2026

कांग्रेसलाई जिताउनुस, सहकारी ठगहरूलाई हामी तह लगाउँछौँ : गगन थापा

पुष्पकमल दाहालले रुकुम पूर्वलाई आगामी पाँच वर्षभित्र देशकै उत्कृष्ट विकासको नमुना जिल्ला बनाउने उद्घोष गरेका छन्।रुकुम प...
18/02/2026

पुष्पकमल दाहालले रुकुम पूर्वलाई आगामी पाँच वर्षभित्र देशकै उत्कृष्ट विकासको नमुना जिल्ला बनाउने उद्घोष गरेका छन्।

रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ ढकालबारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफूलाई विजयी गराए क्षेत्रको समग्र विकासका लागि स्पष्ट खाका अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, “मलाई यहाँको प्रतिनिधिका रूपमा काम गर्ने मौका दिनुहोस्, पाँच वर्षभित्र रुकुम पूर्वलाई यस्तो बनाउनेछु कि देशभरिका मानिस यहाँको नमुना हेर्न आउनेछन्।”

प्रचण्डले भौतिक पूर्वाधार विस्तार, स्थानीय अर्थतन्त्र सुदृढीकरण र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेको बताए। शहीद मार्गलाई चीन सीमासम्म पक्की सडकमार्फत जोड्ने योजना र बहुमूल्य जडीबुटीको प्रशोधन तथा व्यवसायीकरण गरी गाउँमै रोजगारी सिर्जना गर्ने लक्ष्य उनले अघि सारे।

रुकुमलाई क्रान्तिको आधारभूमि भन्दै उनले स्थानीय जनताको त्यागको सम्मानस्वरूप विकासमार्फत ऋण तिर्ने बताए। शिक्षा, स्वास्थ्य, पर्यटनको आधुनिकीकरण तथा स्थानीय स्रोत–साधनको अधिकतम उपयोग आफ्नो मुख्य एजेन्डा रहेको उनले स्पष्ट पारे।

15/02/2026

Beautiful Nepali Song

तपाईको मत कसलाई जान्छ त ?
15/02/2026

तपाईको मत कसलाई जान्छ त ?

Address

KL Tower 4th Flour
Kathmandu
446002

Alerts

Be the first to know and let us send you an email when People Are Famous posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share