
28/07/2022
पल शाह, पूजा शर्मा अभिनित प्रतिक्षारत चलचित्र "म एस्तो गीत गाउछु २ " अब तपाइको टेलिभिजन पर्दामा
श्रावण १५ गते आइतबार देखी डिश होम ग्राहकले च्यानल न ८८८ मा हेर्नु सक्नुहुनेछ ।
Cinemaghar 888 is a official Nepali Television channel MOD (movie on Demand) service, you can watch
Nachhe Galli
Kathmandu
44600
Monday | 09:00 - 17:00 |
Tuesday | 09:00 - 17:00 |
Wednesday | 09:00 - 17:00 |
Thursday | 09:00 - 17:00 |
Friday | 09:00 - 17:00 |
Saturday | 09:00 - 17:00 |
Sunday | 09:00 - 17:00 |
Be the first to know and let us send you an email when Cinemaghar Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
Send a message to Cinemaghar Nepal:
नेपाली चलचित्र "SANGLO” यही अशोज २३ गतेबाट डिश होम सिनेमाघर च्यानल नम्बर ८८८ मा प्रदर्शन भैरहेछ । स परिवारको लागी मात्र रु १२५ मा |
चलचित्र हेर्नको लागि, डिस होम ग्राहकहरुले चलचित्र हेर्ने दिन साधरण SMS पठाएर उक्त चलचित्र हेर्न सक्नुहुनेछ । SMS पठाउदा मोबाईलकोMassage Box मा गईMOD888 टाइप गर्नुहोस एउटा स्पेस दिनुहोस र सेटअप बक्सकोCASID टाईप गरेर फेरी एउटा स्पेस दिनुहोस र बिहान १ बजेको सो हेर्न1AM, बिहान ४बजेको सो हेर्न>> MOD888 CASID 4AM बिहान ७ बजेको सो हेर्न>> MOD888 CASID 7AM, बिहान १०बजेको सो हेर्न>> MOD888 CASID 10AM, दिउसो १ बजेको शो हेर्न>> MOD888 CASID 1PM दिउसो ४ बजेको शो हेर्न>> MOD888 CASID 4PM साझ ७ बजेको शो हेर्न>> MOD888 CASID 7PM राती १० बजेको शो हेर्न>>MOD888 CASID 10PM टाइप गरेर ३२५०० वा ३२५८० पठाउन सक्नुहुनेछ । डिशहोम ग्राहक सेवा केन्द्र १६६० ०१ २२००० वा ०१–४२१७६६६ मा फोन गरेर वा आई.भि.आर नम्बर ९८०११९०९९० मा कल गरेर साथै नजिकको डिशहोम बिक्रेतासंग सम्पर्क गरेर पनि यो सिनेमा हेर्न सक्नुहुनेछ । #SANGLO