Taksar-टक्सार

Taksar-टक्सार Taksar Media Group

29/09/2025

हनुमान ढोकास्थित दशैँ घरमा फूलपाती भित्र्याइयो

काठमाडौं। हनुमान ढोकास्थित दशैँ घरमा फूलपाती भित्र्याइएको छ ।

नेपालीहरुको महान चाड बडा दशैँ अन्तर्गत फूलपातीको अवसरमा कमलाक्षी, असन, जनबहाल, इन्द्रचोक, मख्खन हुँदै जमलेश्वर महादेवमा पनि फूलपातीको पूजा गरी हनुमान ढोकास्थित दशैँ घरमा फूलपाती भित्र्याइएको हो ।

गोरखा दरबारबाट पठाइएको फूलपाती साईतअनुसार गोरखा र हनुमान ढोका दरबारमा पुजारीसहित दशैँ घरमा भित्र्याइन्छ ।

गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पूजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमानढोकामा फूलपाती हर्ष बढाईंका साथ भित्र्याइएको छ ।

फूलपातीको अवसरमा नेपाली सेनाले आज सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष लगायतको उपस्थितिमा फूलपाती बढाईंसमेत गरेको थियो ।

बढाईं कार्यक्रममा नेपाली सेनाले राइफल र तोपको साथै मार्चपास गरेका थिए ।

सेनाको बढाईं टोलीबाट इज्जत अर्पण कवाज, कवाजमा भाग लिएका विभिन्न गुल्मद्वारा बढाईं, मार्चपाससहितको बढाईं र षट्कोण चिन्हबाट बढाइँ प्रश्तुत गरिएको थियो ।

—न्युज एजेन्सी नेपाल

https://taksarnews.com/2025/09/64375/

अमेरिकाले भन्यो- नेपालमा शासकीय विफलता नै वैदेशिक लगानीको जोखिम
29/09/2025

अमेरिकाले भन्यो- नेपालमा शासकीय विफलता नै वैदेशिक लगानीको जोखिम

Nepal's No 1 Trusted News Source

29/09/2025

https://taksarnews.com/2025/09/64365/
मुग्लिन–नारायणगढ सडकमा पहिरो: ३–४ घण्टाभित्र खुल्ने अनुमान

29/09/2025

Nepal's No 1 Trusted News Source

29/09/2025

Nepal's No 1 Trusted News Source

29/09/2025

Nepal's No 1 Trusted News Source

29/09/2025

Nepal's No 1 Trusted News Source

29/09/2025

तुइनखोलानजिक फेरि खस्याे पहिरो, मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी बन्द
https://taksarnews.com/2025/09/64351/

29/09/2025

Nepal's No 1 Trusted News Source

29/09/2025

Nepal's No 1 Trusted News Source

29/09/2025

Nepal's No 1 Trusted News Source

Address

Anamnagar 29
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Taksar-टक्सार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Taksar-टक्सार:

Share