Aayokhabar

Aayokhabar छिनछिनको ताजा खबर, तपाईको फेसबुकमा

एमाले कार्यकर्ताले बचाएको पार्टी हो, महाधिवेशनले नेतृत्व परिवर्तन गर्छ: गोकर्ण बिष्ट
28/11/2025

एमाले कार्यकर्ताले बचाएको पार्टी हो, महाधिवेशनले नेतृत्व परिवर्तन गर्छ: गोकर्ण बिष्ट

हरिबोधनी एकादशीका अवसरमा काठमाडौँको बुढानीलकण्ठ मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ।आज घर–घरमा रोपेको तुलसीको मठलाई सि...
01/11/2025

हरिबोधनी एकादशीका अवसरमा काठमाडौँको बुढानीलकण्ठ मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ।

आज घर–घरमा रोपेको तुलसीको मठलाई सिंगारेर पूजा गरी माला लगाई तुलसीको दामोदरसँग विवाह गराउने चलन छ।

आज व्रत बस्ने भएकाले चामलको परिकार नखाइ पिडाँलु, सखरखण्ड र तरुलका परिकार खाने परम्परा छ।

Address

Newbaneshwor
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Aayokhabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share