Lekhak

Lekhak सबैको आफ्नै शैली , आफ्नै भाषा , आफ्नै बुझाइ हुन्छ र त्यसलाई आफ्नै शब्दमा प्रस्तुत गर्न लेखक "Lekhak Nepal Official" is a community of Nepali writers and poets.

The aim of this page is to provide a platform for Nepali writers and poets to share their works and connect with readers and other writers. We also aim to promote Nepali literature and culture through our page. Join us here :
https://lekhak.nepalimancheystudio.com

देखेर आँखामा भेरी र कर्णाली खुसी मिलेन अझैआऊ सवार गर बनिरहेछ एउटा फेवाताल फेरि- प्रमोद दुलाल
04/09/2025

देखेर आँखामा भेरी र कर्णाली खुसी मिलेन अझै
आऊ सवार गर बनिरहेछ एउटा फेवाताल फेरि
- प्रमोद दुलाल

पछाडि भएको आभाष देउ अघि बढ्न रोकिन्न म तिम्रा आँखा चनाखो रहुन्जेल कतैपनि ठोकिन्न म - गोपी रुपाखेती
03/09/2025

पछाडि भएको आभाष देउ अघि बढ्न रोकिन्न म
तिम्रा आँखा चनाखो रहुन्जेल कतैपनि ठोकिन्न म
- गोपी रुपाखेती

दुख्दादुख्दै जिउनु पर्ने जिन्दगी लिएर मान्छेहरुको कोलाहलबाट अलि पर म त बस मनको शान्ति खोज्दै छु- विजय लामा
03/09/2025

दुख्दादुख्दै जिउनु पर्ने जिन्दगी लिएर
मान्छेहरुको कोलाहलबाट अलि पर
म त बस मनको शान्ति खोज्दै छु
- विजय लामा

हातमा राहधानी थमाएर सरकार भन्छयुवालाई काम देशलाई युवा बस् यति चाहिन्छ- प्रमोद दुलाल
28/08/2025

हातमा राहधानी थमाएर सरकार भन्छ
युवालाई काम देशलाई युवा बस् यति चाहिन्छ
- प्रमोद दुलाल

अनी आहिले दुनियाँ झूटलाई सत्य भनेर दौडिरहेको छ ।
24/08/2025

अनी आहिले दुनियाँ झूटलाई सत्य भनेर दौडिरहेको छ ।

देशको रक्षा सिक्दै होला फ्री फायरको सीमान तिर,दुश्मनलाई उठायो बन्दुक, वाह ! क्या निसाना ताकेको छ- प्रमोद दुलाल
24/08/2025

देशको रक्षा सिक्दै होला फ्री फायरको सीमान तिर,
दुश्मनलाई उठायो बन्दुक, वाह ! क्या निसाना ताकेको छ
- प्रमोद दुलाल

तिमी गल्ती गर्दै जाउ  म तिमीलाई भलो हुने नियम थप्दै जान्छु !- सुजन पौडेल
20/08/2025

तिमी गल्ती गर्दै जाउ
म तिमीलाई भलो हुने नियम थप्दै जान्छु !
- सुजन पौडेल

चाप्लुसी जानेपछि खासै काम जानिरहनु पर्दैनचिल्लो लायो गयो ऊ प्रशंसा अनि स्यबास लिएर - प्रमोद दुलाल
18/08/2025

चाप्लुसी जानेपछि खासै काम जानिरहनु पर्दैन
चिल्लो लायो गयो ऊ प्रशंसा अनि स्यबास लिएर
- प्रमोद दुलाल

लाग्छ जीवन प्रश्नै प्रश्नको कागज जस्तै उठाउन खोज्दा खोज्दै दबेको आवाज जस्तै- रक्षा पौडेल
15/08/2025

लाग्छ जीवन प्रश्नै प्रश्नको कागज जस्तै
उठाउन खोज्दा खोज्दै दबेको आवाज जस्तै
- रक्षा पौडेल

अरे यार मेरो सहनशीलताको के कुरा गर्छौ ?पैतालाले शिर कुल्चनेको इज्जत राखेको छुडिल्ली राम ओझा
13/08/2025

अरे यार मेरो सहनशीलताको के कुरा गर्छौ ?
पैतालाले शिर कुल्चनेको इज्जत राखेको छु
डिल्ली राम ओझा

मृत्यु बन्दनाम छु मृत्यलोकमा, मरेतुल्य भएकि छु सायदतिम्रै संरचनाभित्र, तिमीभित्रै रहेकी छु सायदRajesh Spandan
13/08/2025

मृत्यु बन्दना

म छु मृत्यलोकमा, मरेतुल्य भएकि छु सायद
तिम्रै संरचनाभित्र, तिमीभित्रै रहेकी छु सायद
Rajesh Spandan

मेरो मृत्यु पछिमेरो मृत्युको खबर थाहा पाउनासाथ तिमीलाई एकछिन छट्पटी छट्पटी हुन थाल्छ Om Krishna Shrestha
04/08/2025

मेरो मृत्यु पछि

मेरो मृत्युको खबर थाहा पाउनासाथ
तिमीलाई एकछिन छट्पटी छट्पटी हुन थाल्छ
Om Krishna Shrestha

Address

Kathmandu
44600

Telephone

+9779860132929

Website

Alerts

Be the first to know and let us send you an email when Lekhak posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lekhak:

Share