Saajha news

Saajha news www.saajhanews.com
OFFICIAL FACEBOOK PAGE
(12)

रास्वपाले सरकारलाई गर्‍यो यस्तो ध्यानाकर्षण
25/07/2026

रास्वपाले सरकारलाई गर्‍यो यस्तो ध्यानाकर्षण

रास्वपाका सांसद पारशमणि गेलाल आफ्नै निर्वाचन क्षेत्रमा स्थानीयको आ*क्रोशको सामना गरेका छन्। पत्रकारलाई "भ्युजका लागि आउन...
25/07/2026

रास्वपाका सांसद पारशमणि गेलाल आफ्नै निर्वाचन क्षेत्रमा स्थानीयको आ*क्रोशको सामना गरेका छन्। पत्रकारलाई "भ्युजका लागि आउनुभएको हो" भनेपछि केही स्थानीयले उनलाई "चि*ट्ठा परेर जितेको माननीय" र "चाउचाउको कुपनमा परेको माननीय" भन्दै आलो*चना गरेका थिए। घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। सांसद गेलालले यसबारे हालसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन्। उनी केही समय पहिले मेयर सरुवा गर्ने भन्ने अभिव्यक्तिले विवा*दमा आएका थिए।

24/07/2026

रास्वपाको गल्ली गल्लीमा पोष्टर टास्ने कुरा !

उठ्यो मोटरसाइकल बिस्थापित गर्ने कुरा।
24/07/2026

उठ्यो मोटरसाइकल बिस्थापित गर्ने कुरा।

24/07/2026

समाज कतातिर गइरहेको छ ?

24/07/2026

रास्वपा सरकारले केपी ओलीलाई गा'ली गर्न मात्र जान्यो।

24/07/2026

किन सयौ दिन मान्छे धर्नामा बस्छ ?

24/07/2026

शेर बहादुरको घर ज` ला उने गगनका मान्छे ?

24/07/2026

बर्षका कारण जमल छेत्रमा सवार अत्यधिक चा*प

परिवार र आफन्तलाई स्वकीय सचिव नराख्न सांसदहरूलाई रास्वपाको निर्देशन
24/07/2026

परिवार र आफन्तलाई स्वकीय सचिव नराख्न सांसदहरूलाई रास्वपाको निर्देशन

Address

Chabahil, Near To Gopi Krishna
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Saajha news posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share