G4K Galaxy Supporters-Rabi Lamichhane

G4K Galaxy Supporters-Rabi Lamichhane �हार्दिक बधाई अनि शुभकामना रबि लामिछ?

  TV का Managing Director आदरणीय   र उहाँको टिमको आउँने सकारात्मक कार्यक्रमको प्रतिक्षमा को को हुनुहुन्छ?😘❤️        ले श...
24/02/2021

TV का Managing Director आदरणीय र उहाँको टिमको आउँने सकारात्मक कार्यक्रमको प्रतिक्षमा को को हुनुहुन्छ?😘❤️
ले शिखर चुम्नु पर्छ भन्दै
गरि आशीर्वाद दिऔं र हौंसला बढाऔं।
🙏❤️🇳🇵

  सरको त्यो कार्यक्रम शुरुआत गर्ने ५ मिनेट सम्मको दमदार आवाज  र   सरको त्यो रिपोर्टको ब्याक ग्राउन्डमा बज्ने कडा आवाजलाई...
24/02/2021

सरको त्यो कार्यक्रम शुरुआत गर्ने ५ मिनेट सम्मको दमदार आवाज र सरको त्यो रिपोर्टको ब्याक ग्राउन्डमा बज्ने कडा आवाजलाई क कस्ले सम्झी रहनु भएको छ नी? 🙏❤️🇳🇵
अब छिट्टै Galaxy 4K TV मा आउँदै ❤️🙏
For Support 🙏❤️🇳🇵
🙏❤️🇳🇵

डा. महावीर पुन ज्यु पनि  #आविष्कार सम्बन्धी कार्यक्रम लिएर   ज्यु Managing Director भएको टेलीभिजन   मा छिट्टै आउँदै 🙏❤️🇳...
24/02/2021

डा. महावीर पुन ज्यु पनि #आविष्कार सम्बन्धी कार्यक्रम लिएर ज्यु Managing Director भएको टेलीभिजन मा छिट्टै आउँदै 🙏❤️🇳🇵
उहाँलाई थप हौंसला प्रदान गरौं 🙏❤️🇳🇵
For Support 🙏❤️🇳🇵
😍🙏❤️

महानायक   ज्यु   मा  ोडपती   लिएर तपाईं हामी माझ छिट्टै  आउँदै ।🙏❤️🇳🇵🇳🇵    उहाँहरुको टिमलाई सदैव हौसला प्रदान गरौं 🙏❤️🇳🇵...
24/02/2021

महानायक ज्यु मा ोडपती लिएर तपाईं हामी माझ छिट्टै आउँदै ।🙏❤️🇳🇵🇳🇵
उहाँहरुको टिमलाई सदैव हौसला प्रदान गरौं 🙏❤️🇳🇵
For Support 🙏❤️🇳🇵
🙏❤️🇳🇵🇳🇵

कसैले यति सजिलै लोकतन्त्र मास्न सक्थ्योर ? संसद पूनस्थापना गर्ने सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ ।- सिधाकुर प्रोड्य...
23/02/2021

कसैले यति सजिलै लोकतन्त्र मास्न सक्थ्यो
र ? संसद पूनस्थापना गर्ने सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ ।- सिधाकुर प्रोड्युसर 🙏🇳🇵❤️
For Support ❤️🙏🇳🇵🇳🇵

ऐतिहासिक निर्णय गर्न बाट कदापी पछाडी फर्केनन् । प्रधानन्यायाधीस चोलेन्द्रशमशेर ज.ब.रा. ज्युको उच्च सम्मान छ।भीषण बधाई तथ...
23/02/2021

ऐतिहासिक निर्णय गर्न बाट कदापी पछाडी फर्केनन् । प्रधानन्यायाधीस चोलेन्द्रशमशेर ज.ब.रा. ज्युको उच्च सम्मान छ।भीषण बधाई तथा शुभकामना छ ।

न्यायालय प्रति को नागरिकको विश्वास अझै बढेर गएको छ ।।।।😘🙏❤️❤️🇳🇵
For Support ❤️🙏🇳🇵🇳🇵

🇳🇵हार्दिक बधाई अनि शुभकामना  रबि लामिछाने लगायत G4K galaxy TV  का सम्पुर्ण team  लाई  🇳🇵✊🇳🇵तपाई हरु का पाइला सिखर चुम्न ...
23/02/2021

🇳🇵हार्दिक बधाई अनि शुभकामना रबि लामिछाने लगायत G4K galaxy TV का सम्पुर्ण team लाई 🇳🇵✊🇳🇵तपाई हरु का पाइला सिखर चुम्न सफल हुन। जय नेपाल 🇳🇵
For Support ❤️🙏🇳🇵🇳🇵

23/02/2021

धेरै बर्ष पहिला विजय कुमारले पहिलो चोटि भेट्दा रमेश प्रसाई ज्यु ले!
यस्तो भावुक कविता सुनाएका थिए! वहाँ हुने बिरुवा को चिल्लो पात भनेको यहीँ हो!
❣️❣️
🙏 For Support ❤️🙏🇳🇵🇳🇵

Wow रमेश प्रसाईं दाइ पनि Galaxy 4K टेलिभिजनमा नयाँ कार्यक्रमकाे सुरुवात गर्दै लाल माेहर बधाई अनि अग्रिम शुभकामना छ दाइ ह...
23/02/2021

Wow रमेश प्रसाईं दाइ पनि Galaxy 4K टेलिभिजनमा
नयाँ कार्यक्रमकाे सुरुवात गर्दै लाल माेहर बधाई
अनि अग्रिम शुभकामना छ दाइ हाम्रो तर्फबाट🙏 तपाईं ले चालेका पाइला हरु सिकर चुमुन ।।जय नेपाल् 🇳🇵
For Support ❤️🙏🇳🇵🇳🇵

"ग्यालेक्सी फोर के’"  TV आवाज बिहिनहरुको आवाज बनोस,देश परिवर्तन र बिकाशको सुत्राधार बनोस ।टेलिभिजन र एसका प्रबन्ध निर्दे...
23/02/2021

"ग्यालेक्सी फोर के’" TV आवाज बिहिनहरुको आवाज बनोस,देश परिवर्तन र बिकाशको सुत्राधार बनोस ।टेलिभिजन र एसका प्रबन्ध निर्देशक रबि लामिछानेलाई शुभकामना। For Support ❤️🙏🇳🇵🇳🇵

अझै बढी जिम्मेवार र खबरदारी का साथमा  G4k Galaxy tv  मा THE LEADER  लाई पनि निरंतरता ।🇳🇵🇳🇵✊✊ the leader  यो रास्ट्रको से...
23/02/2021

अझै बढी जिम्मेवार र खबरदारी का साथमा G4k Galaxy tv मा THE LEADER लाई पनि निरंतरता ।🇳🇵🇳🇵✊✊ the leader यो रास्ट्रको सेवकले साच्चिकै एक कुसल राजनीतिज्ञ को जन्म होस शुभ कामना छ रबि दाइ सबै को साथ समर्थन रहि रहोस् ।।जय नेपाल 🇳🇵 For Support ❤️🙏🇳🇵🇳🇵

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when G4K Galaxy Supporters-Rabi Lamichhane posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share