Aankhako nani AN

Aankhako nani AN Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Aankhako nani AN, Media, Kathmandu.

07/05/2025

Baglung ko dai ko कला र जीवन

03/07/2024

यो पनि हेर्नुस न 🙏

प्रतिनिधि सभा बैठक चैत ६
19/03/2024

प्रतिनिधि सभा बैठक चैत ६

प्रतिनिधि सभा बैठक, २०८० चैत ६ गते, मङ्गलबार बिहान ११ः०० बजे

यो भिडियो हेर्नू होला।🙏
15/10/2020

यो भिडियो हेर्नू होला।🙏

यो भिडियो २०७६ सालम आयोजित प्रथम सहिद्भुमी खुल्ला तथा नक आउट गोल्ड कप को हो।यो भिडियो विभिन्न कारनबस अपलोड गर्न स....

विश्व चर्चित फुटबल खेलाडी प्रोचुगलका Cristiano RONALDO लाई कोरोना संक्रमण पुष्टि भएको छ।
13/10/2020

विश्व चर्चित फुटबल खेलाडी प्रोचुगलका Cristiano RONALDO लाई कोरोना संक्रमण पुष्टि भएको छ।

26/07/2020

2019-20 season को italian seria football को उपाधी juventus लाई।
chelsea र manchester united प्रीमियर लिगको शिर्ष ४ टोलिमा अटाउन सफल।

22/07/2020

COVID 19 को रोकथाम को निम्ति नेपाल सरकारले लगाएको LOCKDOWN हिजो २०७७ श्रावण ६ गते राती १२:०० बजे पछि केहि नियम सहित LOCKDOEN खोलिएको छ।यसका साथै भाद्र १ गते बाट बिद्यालयहरुले पनि भर्ना लिन पाउने ब्यवस्था लागू गरेको छ।तेस्तै श्रावण ७ गते आज बाट जोर बिजोर नम्बरको सवारी संचालन पनि फुकुवा भएको छ ,जुनसुकै दिनमा जुनसुकै नम्बरको सवारी चलाउन पाउने भएको छ।त्यसैगरी भाद्र १ गते बाट लामो दुरि को यातायात पनि संचालनमा आउने भएको छ।यी सबै गर्दा सरकारले जारी गरेको विभिन्न नियमहरुको पालना गर्नु पर्ने भनिएको छ।

यो सगै हामि अाँखाकाे नानी पनि सक्रिय भएर तपाईहरु माझ आएका छौ।🙏💕

उल्टियो निर्णय
10/04/2020

उल्टियो निर्णय

उल्टियो सरकारको निर्णयडेढ घण्टामै , भोलि र पर्सि उपत्यका बाहिर जान नदिइने

२८ चैत, काठमाडौं लकडाउनका कारण अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने निर्णयबाट सरकार पछि हटेको छ । प्रदेश सरकारहरुले विरोध गरेपछि संघीय सरकार आफ्नो निर्णयमा डेढ घण्टा पनि टिक्न सकेन ।

कोरोना भाइरस -कोभिड-१९)को सक्रमण फैलिन नदिन सरकारले ११ चैतदेखि लकडाउन गरेको छ । लकडाउन वैशाख ३ सम्म लम्बिएपछि मानिसहरु हिँडेर समेत घर जान थालेका छन् । त्यसलाई हेरेर सरकारले उपत्यकामा अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने गृहकार्य गरेको थियो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरोकारबाला मन्त्रीहरुलाई बोलाएर उपत्यकामा रोकिएकाहरुलाई भोलि र पर्सि बाहिर जान दिन निर्देशन दिए । कसरी जान दिने भन्ने गृहकार्य गर्न गृह सचिवलाई भनिएको थियो ।

तर प्रदेश सरकारहरुले विरोध गरे । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले काठमाडौंबाट बाहिर जान दिने भए लकडाउनको अर्थ नहुने भन्दै विरोध गरेका थिए ।

यातायात व्यवसायीहरुले पनि तत्काल उपत्यका बाहिर पठाउन सम्भव नभएको बताएका छन् ।

बिहीबार गृह मन्त्रालयमा भएको छलफलमा यातायात व्यवसायीहरुले आफूहरुको धेरै गाडी बाहिर रहेको र कामदार पनि घर गइसकेकाले तत्काल पठाउन सम्भव नभएको बताएका हुन् । छलफलमा सहभागी व्यवसायी योगेन्द्र कर्मचार्य भन्छन्, ‘हामीले टिकट काउन्टर खोलेर पठाउन सम्भव छैन । जान चाहनेहरुले आफैं रिजर्भ गरेर जाने हो भने हामी सहयोग मात्र गर्छौं ।’

प्रदेश सरकारका साथै व्यवसायीबाट पनि विरोध भएपछि सरकारको निर्णय कार्यान्वयन नहुने भयो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले अनलाइनखबरसँग भनेका छन्, ‘अहिलेलाई यो सम्भव भएन भनेर बुझ्नुपर्‍यो ।’

तर मजदुर, अस्पतालबाट डिस्चार्ज भएकाहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने प्रश्न रहेकाले उच्चस्तरीय समितिको आगामी बैठकमा छलफल हुने एक अधिकारीले बताए ।

उल्टियो सरकारको निर्णयडेढ घण्टामै , भोलि र पर्सि उपत्यका बाहिर जान नदिइने२८  चैत, काठमाडौं लकडाउनका कारण अलपत्र परेकाहरु...

15/02/2020

तपाईहरु सामु चाडै औदैछ आखाको नानी बेजोड प्रस्तुति लिएर

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Aankhako nani AN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category