New Update

New Update Welcome Everyone

झुटो खबर फैलाएर मानहानि गरेको भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक राष्ट्रिय दैनिकविरुद्ध प्रेस काउन्सिलमा उजु...
06/06/2026

झुटो खबर फैलाएर मानहानि गरेको भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक राष्ट्रिय दैनिकविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिनुभएको छ।

05/06/2026

अब छिट्टै प्रधानमन्त्री बन्दै हुनुहुन्छ रे हो भन्ने प्रश्न मा यसो भने रवि ले

Breaking : सुधन गुरुङको सम्पति छानबिन गर्न गठन गरिएको समितिले प्रधानमन्त्रीसमक्ष प्रतिवेदन  पेश गरेको छ।के होला त त्यो प...
05/06/2026

Breaking : सुधन गुरुङको सम्पति छानबिन गर्न गठन गरिएको समितिले प्रधानमन्त्रीसमक्ष प्रतिवेदन पेश गरेको छ।

के होला त त्यो प्रतिवेदनमा सुदन दोषी कि निर्दोष 🤔

सभामुख डीपी अर्याल  कंचनपुरको भिमदत्त नगरपालिका मा रहेको एतिहासिक धार्मिक  स्थल भम्केनी धाममा, धार्मिक दर्शन तथा अवलोकन ...
05/06/2026

सभामुख डीपी अर्याल कंचनपुरको भिमदत्त नगरपालिका मा रहेको एतिहासिक धार्मिक स्थल भम्केनी धाममा, धार्मिक दर्शन तथा अवलोकन गर्दै ।

05/06/2026

एक हात ले bike चलाउँदै भिडियो बनाउँदै गर्दा लडेर चोट लागेपछि हर्क साम्पाङ भन्छन :- "म आफै लडें चोट मलाई नै लाग्यो ! अलि अलि चोट लाग्नु नि पर्छ तर देशलाई चोट दिएको छैन मैले ! धेरै नकराउनु !"

आजको नेपाल समाचारपत्र हेर्नुहोस्
05/06/2026

आजको नेपाल समाचारपत्र हेर्नुहोस्

भारत भ्रमण मा रहेका रवि लामिछाने ले अयोध्या राम मन्दिरको दर्शन गरेका छन ।🙏     🙏
05/06/2026

भारत भ्रमण मा रहेका रवि लामिछाने ले अयोध्या राम मन्दिरको दर्शन गरेका छन ।🙏

🙏

नेकपा एमालेले आफ्ना नेता तथा कार्यकर्ताका छोराछोरीलाई पार्टीमा आबद्ध गराउने अभियान चलाउने रे 😀
05/06/2026

नेकपा एमालेले आफ्ना नेता तथा कार्यकर्ताका छोराछोरीलाई पार्टीमा आबद्ध गराउने अभियान चलाउने रे 😀

आज शुक्रवार , सरस्वती माताको दर्शन गर्नुहोस् । सरस्वती माताले सबै लाइ विद्या बुद्धि प्रदान गरुन् 🙏
05/06/2026

आज शुक्रवार , सरस्वती माताको दर्शन गर्नुहोस् । सरस्वती माताले सबै लाइ विद्या बुद्धि प्रदान गरुन् 🙏

04/06/2026

Breaking : शीर्ष नेता सहित १८३ जना सदस्य हरुले गरे राप्रपा त्याग

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when New Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share